हाम्रोखबर संवाददाता 492 Views
“काठमाडौं– गायक हरिवंश आचार्य र गायिका मेलिना राईको स्वर रहेको गीत ‘माछीलाई खोलीको लेउ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, नरेन्द्र वियोगीको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ छ ।”
“अभिनेता हरिवंश आचार्य र अभिनेत्री करिश्मा मानन्धर २५ वर्षपछि पर्दामा एक साथ देखिएका छन्। बिहीबार रिलिज भएको ‘माछीलाई खोलीको लेउ’ बोलको म्युजिक भिडियोमा उनीहरु जोडी बनेर देखिएका हुन्।”
“यसअघि अशोक शर्माले निर्देशन गरेको फिल्म ‘ट्रक ड्राइभर’ मा उनीहरु देखिएका थिए। तर, जोडी बनेर होइन। यो फिल्ममा करिश्मा अभिनेत्रीको भूमिकामा थिइन् भने हरिवंश ‘भिलेन’को। ‘उहाँको उमेर ढल्क्यो, मेरो पनि उमेर ढल्क्यो तर हिरो हिरोइन भएर खेल्न पाएको थिइनँ। तर, अहिले गीतमै भए पनि जोडी भएर काम गर्न पाइयो, खुसी छु,’ हरिवंशले यसलाई सुखद अवसरका रुपमा लिएका छन्।”
“भिडियोमा हरिवंश आचार्य, करिश्मा मानन्धर, पल शाह र केकी अधिकारी फिचर्ड छन् । भिडियोमा बालकृष्ण ओली लाइन प्रोड्युसर, बेदनाथ धमला प्रोडक्सन डिजाइनर, अर्जुन ठकुरीको प्रोडक्सन छ ।”
“विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, सुवर्ण दुलाल र भुपेन्द्र अधिकारीको सम्पादन, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स र रेनिस फागोको कलरिङ छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)