“गुल्मीमा जीप दु’र्घटनाः तीन जना,को घ’टना स्थलमै मृ’त्यु , ७ जना घा’इते”
2021, July 28th, Wednesday

हाम्रोखबर संवाददाता

“गुल्मी–गुल्मीमा यात्रुबाहक जीप दु र्घटना हुँदा तीन जनाका घ टनास्थलमै मृ त्यु भएको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार  चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ मा दु र्घटना हुँदा तीन जनाको मृ त्यु भएको र सात जना घाइतेलाई उपचारको लागि सदरमुकाम ल्याउने तयारी गरिएको छ ।”

‘मलाई प्रहरीले दिएको जानकारी अनुसार घटनास्थलमै तीन जनाको मृ त्यु भएको छ,’ उहाँले भन्नु भयो, ‘एक जना गम्भिर हुनुहुन्छ भनिएको छ, अन्य छ जना समान्य घा इते हुनुहुन्छ ।’ लु १ ज ४५ ५९ नम्बरको जीपमा १० जना सवार हुनुहुन्थ्यो ।

“मृ तक कसैको सनाखत नभएको र घा इतेहरुको उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको उहाँले बताउनु भएको छ । जीप सडकबाट ५ सय मिटर तल खसेको र दु र्घटनाको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि हेर्नुस् :-“१४ बर्षको उमेरमै, बहुनी र राइनी संग गरे बिहे, सौतासौताको यस्तो छ! माया! (भिडियो हेर्नुहोस्)

“काठमाण्डौ । ‘उराठ लाग्छ डाँडा पारी बन, निष्ठुरीको मायाले सारो पार्यो झन’ बोलको यो गीत गाउँदै आफुले विबाह गरेका दुई वटी श्रीमतीको माया र उनीहरुप्रतिको आफ्नो पनि मायालाई लजाउँदै बताउने गोपाल भट्टराईको प्रेम कथा अनौठोको छ ।”

“१४ वर्षकै उमेर आफुभन्दा २ वर्ष जेठी उमेरकी श्रीमती बिहे गरेका गोपालले फेरी पछि कान्छि श्रीमती पनि बिहे गरे । एउटा उखान छ दुई जोई कि पोई कुना बसी रोई भन्ने तर गोपाललाई कुना बसी रुन भने अहिलेसम्म परेको छैन ।”

“गोपालले दुईवटी श्रीमती बिहे गरेतापनि दुवैलाई मिलाएर राखेका रहेछन् । उनीसंग विबाह गर्ने दुई सौतासौतीको कुराबाट यो कुरा थाहा हुन आउँछ । गोपालले जेठी श्रीमती बिहे गर्दा आफु केवल १४ वर्षको थिए भने उनकी जेठी श्रीमती भने १६ वर्षकी थिईन् । आफुभन्दा कान्छालाई बिहे गर्दाको समयमा पनि उनी त्यति परिपक्क नभएको बताउँछिन् । यता गोपालले जेठी श्रीमती हुँदाहुँदै पनि इलाम घर भएकी कान्छी श्रीमतीलाई आफले विबाह नगरेको र विबाह गर्न चोहेका प्रस्ताव राखेका रहेछन् ।”

“कान्छीको कुरा सन्दा गोपाल भने हाँसि रहे । कान्छीले घरमा श्रीमती हुँदाहुँदै पनि आफुलाई अविबाहीत भनेर झुटो बोलेर फकाएको बताईन् । आखिर जे भएपनि गोपल त दुई श्रीमतीकै श्रीमान भनेर चिनिन्छन् । तर खुशीको र अचम्मको कुरा के भने जेठी जातमा बा’हुनी र कान्छी जातमा राईनी भएतापनि उनीहरु एउटै श्रीमान गोपालसंग मिलेर गरि खाई रहेकै छन् । गोपाल भन्छन्,‘उनलाई दुवैको उत्तिकै माया लाग्छ ।’”

तपाईको प्रतिक्रिया