के तपाईंको घरमा पिपल उम्रेको छ? पिपल उम्रीनु शुभ कि अशुभ?साथै महत्व थाहा पाउनुहोस,
2020, October 20th, Tuesday

admin

हाम्रो जीवनमा जनस्पतिहरुको धेरै महत्व छ । त्यसमा पनि पीपलको महत्व त धेरै रहेको छ ।

किनभने अन्य वनस्पतिको तुलनामा हामीलाई पीपलले अक्सिजन धेरै दिन्छ । साथै हिन्दू धमर्ममा पीपललाई भगवान विष्णुको अवतार मानेर पूजा गर्ने गरिन्छ । साथै पीपलले हामीलाई मात्र होइन सारा वातावरणलाई पनि सफा बनाउँछ ।

वास्तुशास्त्रका अनुसार यदि रुहहरु घरमा उम्रिएमा एकदमै शुभ र सुख समृद्धि आउने विश्वास गरिन्छ । साथै पीपलको रुख घरमा उम्रिनुलाई भने अशुभको प्रतिक मान्ने गरिन्छ । पीपलको छायाँले शीतलता प्रदान गरेपनि घरमा पीपल उम्रिँदा निर्जनता पैदा हुन्छ । नयाँ समस्याको समाधान गर्नका साथै विभिन्न समस्या झेल्नुपर्ने हुन्छ । एजेन्सी

तपाईको प्रतिक्रिया