हाम्रोखबर संवाददाता 529 Views
“काठमाण्डौ – हरितालिका तिजलाई लछित पारी गायक पशुपति शर्माको नयाँ तिज गीत बजारमा आएको छ तीज गीत भन्ने बितिक्केै दर्शक श्रोताको पहिलो रोजाई पशुपति शर्मा पर्दछन यसपालि पशुपति ले कस्ता गीत लिएर आउलान भनेर दत्शक हरु निकै प्रखाईमा रहेन दर्शक पनी हजारौं छन् ।
“लोकप्रिय गायक पशुपति शर्माका नयाँ तीज गीत “नकचरी आएको” भर्खर मात्र सार्वजनिक भएको छ । सामाजिक विषयमा बनेको सो गीत सार्वजनिक भएको छोटो समयमै भाइरल जस्तै भएको छ । श्रीमानबाट दविएर बसेकि चेलिको कथा गीतमा उठाइएको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।
“गीतलाई पशुति शर्मा र टिका पुनले आवाज दिएका छन भने गीतको लय तथा शब्द समेत शर्माले नै बनाएका हुन ।गीतलाई दुर्गा पौडेलले निर्देशन गरका छन भने पशुपति शर्मा,नम्रता सापकोटा,प्रदिप घिमिरे र प्रिति घर्ति मगरको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)