“अमरिकामा रोमान्टिक, मुडमा गायिका, अन्जु पन्त”(११ फोटो फिचर )
2021, July 25th, Sunday

हाम्रो खबर संबाद दाता

“नेपालि चर्चित गायिका अन्जु पन्त केहि करिब एक महिना अगाडी अमेरिका पुगेकी थिइन् । गायिका अन्जु पन्त कार्यक्रमको शिलशिलामा अमेरिका स्थित भ’र्जिनिया पुगेकी गायिका अन्जुले त्यहाँ निकै रमाइलो गरेकी छिन्। गायिका अन्जु अमेरिका पुगेको २ सातापछि उनको पति थिर कोइराला पनि त्यहाँ पुगेका छन् ।”

“पति अमेरिका आइपुगेपछि गायिका अन्जुले स’मुन्द्री किनारा ‘बि’च’ मा खिचिएको केहि तस्विर शेयर गरेकी छिन् ।जसमा उनि पति थिर र केहि साथीहरुसंग भ’र्जिनियास्थित भ’र्जिनिया बीचमा पुगेकी छिन्। तस्विरमा अन्जु आफ्ना पति थिरसंग निकै रो’मान्टिक देखिएकी छिन्।

“अन्जुर र थिर कोइरालाको बिहे गत फागुन १२ गते भएको थियो। अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डि’भोर्स भएको थियो । यसपछि छोरी प’रितोशिकासँग बस्दै आएकी अन्जुले थिर संग बिहे गरेकी थिइन् । उनीहरुले पाटनको एक च’र्चमा उनीहरुले क्रि’श्चियन परम्परा अनुसार बिहे गरेका थिए । यस्ता छन उनले भ’र्जिनिया बीचमा खिचेका तस्विरहरु :

तपाईको प्रतिक्रिया