“सबै सम्पत्ति लिएर आमा, भागे,पछि छोराछोरी बेहोस् ,श्रिमानको यो हाल (हेर्नुस् भिडियो )
2021, July 25th, Sunday

हाम्रोखबर संवाददाता

;पाचथरको तुम्बेह गाउपालिका जहाबाट श्रीमती हराएसगै श्रिमान र छोराछोरी अहिले मिडियामा आएका छन् ।श्रीमती मात्रै हराइनन् उनले सारा आफ्नो श्रि सम्पत्ति नै लगेर गइन र श्रिमानको बिचल्लि त बनाइन बनाइन उता स-साना दुई छोराछोरीको भविष्य समेत तहसनहस बनाइन ।”

“लोकेन्द्र मगर जस्को श्रीमती सम्झना मगर जो यहि साउन ५ गतेबाट उनी घरबाट निस्केर अलिक टाढा आफ्नो आफन्तको गएर उनी बाँस बसिन र आफ्नो श्रिमानले आफुलाई र क्सि खाएर दिनरातै कु ट्ने गरेको भन्दै कुरा लाइन र आफू अब घर नफर्किने निधोमा आफू पुगेको भन्दै उनिले सबै आफन्तलाई सुनाइन् ।”

“श्रिमान धान झार्न मेलामा गएकै बेला त्यहि मौका छोपेर श्रीमती घर छोडेर हिडिन् ।उनी निरन्तर नै फोनमा जहिलेपनि बोलिरहने गरेको कुरो सानि छोरिले पनि खुलाइन ।पहिलेदेखिनै आफ्नो श्रीमतीको नियत बिल्कुलै ठिक नभएको श्रिमान लोकेन्द्र बताउँछन् ।”

“श्रीमती अन्यत्र पुरुषसग गइसकेपछि फर्काउने कुरा हुदैन तर आफुसगै सारा आफ्नो सम्पत्ति नै लगेको र छोराछोरी एउटा चक्लेटसम्म किन्ने पैसा आफुसग नभएको र आफ्नो श्रीमतीको खोजि गरि आफ्नो सम्पत्ति फिर्ता गरिपाउ भन्दै उनी रुदै मिडियासम्म आएका हुन् । हेर्नुस् भिडियो सामाग्री”

तपाईको प्रतिक्रिया