हाम्रोखबर संवाददाता 367 Views
;पाचथरको तुम्बेह गाउपालिका जहाबाट श्रीमती हराएसगै श्रिमान र छोराछोरी अहिले मिडियामा आएका छन् ।श्रीमती मात्रै हराइनन् उनले सारा आफ्नो श्रि सम्पत्ति नै लगेर गइन र श्रिमानको बिचल्लि त बनाइन बनाइन उता स-साना दुई छोराछोरीको भविष्य समेत तहसनहस बनाइन ।”
“लोकेन्द्र मगर जस्को श्रीमती सम्झना मगर जो यहि साउन ५ गतेबाट उनी घरबाट निस्केर अलिक टाढा आफ्नो आफन्तको गएर उनी बाँस बसिन र आफ्नो श्रिमानले आफुलाई र क्सि खाएर दिनरातै कु ट्ने गरेको भन्दै कुरा लाइन र आफू अब घर नफर्किने निधोमा आफू पुगेको भन्दै उनिले सबै आफन्तलाई सुनाइन् ।”
“श्रिमान धान झार्न मेलामा गएकै बेला त्यहि मौका छोपेर श्रीमती घर छोडेर हिडिन् ।उनी निरन्तर नै फोनमा जहिलेपनि बोलिरहने गरेको कुरो सानि छोरिले पनि खुलाइन ।पहिलेदेखिनै आफ्नो श्रीमतीको नियत बिल्कुलै ठिक नभएको श्रिमान लोकेन्द्र बताउँछन् ।”
“श्रीमती अन्यत्र पुरुषसग गइसकेपछि फर्काउने कुरा हुदैन तर आफुसगै सारा आफ्नो सम्पत्ति नै लगेको र छोराछोरी एउटा चक्लेटसम्म किन्ने पैसा आफुसग नभएको र आफ्नो श्रीमतीको खोजि गरि आफ्नो सम्पत्ति फिर्ता गरिपाउ भन्दै उनी रुदै मिडियासम्म आएका हुन् । हेर्नुस् भिडियो सामाग्री”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)