“सचिन परियारका बुवाआमा,लाई नि र्घात कु ट्ने परिवार मिडियामा ,कारण सुन्दा होस्, उड्यो (हेर्नुस् भिडियो )
2021, July 25th, Sunday

हाम्रो खबर संबाद दाता

“सचिन परियारको हजुरबुवा हजुरआमा अर्थात तेजेन्द्र परियारको बुवाआमालाई जातिय छु वाछू तको कुरा गर्दै गरियो निर्घात कु टपिट । द लितको छोरो भन्दै जातिय बि भे दका कुराहरु ल्याएर उनिहरु माथि सामाजिक दु र्ववहार भएको हो।”

“गुल्मिको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामिटक्सारमा बाटोमा हिड्दै गरेका टेकबहादुर परियार र चित्रकला परियारलाई नि र्घात कु टपिट गरेका हुन्।यो घ टना गुल्मिको न्यायिक समितिमा पुग्यो ,प्रहरी चौ किमा पुग्यो र यतिबेला जिल्ला प्रहरी कार्यलयसम्म यो केश पुगेको छ ।”

“केश जिल्ला प्रहरि कार्यलयमा पुगेपनि अझै पनि मुद्दा दर्ता भने भएको छैन् ।यतिबेला जुन परिवारले तेजेन्द्र परियारको बुवाआमालाई पि टेका छन् ,उक्त परिवारले तेजेन्द्रका बुवाले उक्त परिवारमाथि दु र्ववहार गरेको आ रोप लगाइरहेका छन् ।यो बि वाद अहिले चरम उद्घर्षमा छ ।”

“अहिले तेजेन्द्रका मातापिता र सचिनका हजुरबुवा हजुरआमालाई कु टपिट गर्ने सापकोटा परिवार मिडियामा आएको छ ।तेजेन्द्रका बुवाले म दिरा सेवन गरि आफ्नो घरको ढोका बारम्बार हान्न आएपछि र तथानाम गा लि गलौच गरेपश्चात आफुहरुले कु टेकै हो चि र्पटले हानेकै हो भन्दै उक्त परिवारले स्विकार गरेको छ । हेर्नुस् भिडियो सामाग्री

तपाईको प्रतिक्रिया