हाम्रोखबर संवाददाता 279 Views
“सचिन परियारको हजुरबुवा हजुरआमा अर्थात तेजेन्द्र परियारको बुवाआमालाई जातिय छु वाछू तको कुरा गर्दै गरियो निर्घात कु टपिट । द लितको छोरो भन्दै जातिय बि भे दका कुराहरु ल्याएर उनिहरु माथि सामाजिक दु र्ववहार भएको हो।”
“गुल्मिको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामिटक्सारमा बाटोमा हिड्दै गरेका टेकबहादुर परियार र चित्रकला परियारलाई नि र्घात कु टपिट गरेका हुन्।यो घ टना गुल्मिको न्यायिक समितिमा पुग्यो ,प्रहरी चौ किमा पुग्यो र यतिबेला जिल्ला प्रहरी कार्यलयसम्म यो केश पुगेको छ ।”
“केश जिल्ला प्रहरि कार्यलयमा पुगेपनि अझै पनि मुद्दा दर्ता भने भएको छैन् ।यतिबेला जुन परिवारले तेजेन्द्र परियारको बुवाआमालाई पि टेका छन् ,उक्त परिवारले तेजेन्द्रका बुवाले उक्त परिवारमाथि दु र्ववहार गरेको आ रोप लगाइरहेका छन् ।यो बि वाद अहिले चरम उद्घर्षमा छ ।”
“अहिले तेजेन्द्रका मातापिता र सचिनका हजुरबुवा हजुरआमालाई कु टपिट गर्ने सापकोटा परिवार मिडियामा आएको छ ।तेजेन्द्रका बुवाले म दिरा सेवन गरि आफ्नो घरको ढोका बारम्बार हान्न आएपछि र तथानाम गा लि गलौच गरेपश्चात आफुहरुले कु टेकै हो चि र्पटले हानेकै हो भन्दै उक्त परिवारले स्विकार गरेको छ । हेर्नुस् भिडियो सामाग्री
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)