हाम्रोखबर संवाददाता 444 Views
“काठमाडौं । नेकपा (एमाले) का नेता प्रभु साहको नेतृत्वमा हिजो आईटी आर्मी गठन भएको छ । पार्टीविरुद्ध गलत प्रचार र भ्रम हुने भन्दै त्यसलाई चिर्नको लागि आईटी आर्मी गठन, गरिएको जनाईएको छ । एमालेमा साईबर सेना हुँदाहुँदै अर्को आईटी आर्मीको कुनै आवश्यकत्ता नरहेको महेश बस्नेतलगायत नेताहरुको बुझाई छ ।
“तर, हिजो टोपबहादुर रायमाझी, प्रभु साह लगायतको उपस्थितिमा उक्त आईटी आर्मीको उद्घाटन गरिएको हो । महेश बस्नेतले यसबारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफ्नो, असन्तुष्टि राखेका छन् । आफूहरुले सरकार र पार्टी नेतृत्वको पक्षमा साईबर सेना बनाएर काम गरिरहेको अवस्थामा आफूहरुलाई माईनस गर्ने उधेश्यले आईटी आर्मी गठन गरिएको बस्नेतको निश्कर्ष छ । उनले तत्काल पार्टी नेतृत्वले यसबारेमा सोच्नुपर्ने बताएका छन् ।
उता, प्रभु साहहरु आईटी आर्मीको उद्घाटनमा व्यस्त हुँदा बस्नेत भने राष्ट्रिय युवा संघको विस्तारित बैठकलाई सम्बोधन गर्दै थिए । उनले हिजो माधव नेपाललाई पार्टीमा अब नफर्किन भन्दै विदा ,भए सम्मानजनक रुपमा विदाई गर्ने पनि घोषणा गरेका छन् । बस्नेतकै मास्टर प्लानअनुसार एमालेका युवाहरुले साईबर सेना गठन गरेका थिए । यसको सेनापतिमा बस्नेत नै छन् ।
“आफ्नो पार्टीका अध्यक्ष ओलीको नेतृत्वमा रहेको “तत्कालिन सरकारका राम्रा कामको प्रचारप्रसार गर्ने र सरकारविरुद्ध गरिने भ्रमलाइृ चिर्नको लागि बस्नेतले साईबर सेना गठन गरेका थिए । पार्टीमा साईबर सेना हुँदा हुँदै फेरि आईटी आर्मी किन आवश्यक पर्यो ? भनेर बस्नेतले गुनासो पोखेका छन् ।
तर, यसबारेमा अध्यक्ष ओलीले भने कुनै प्रतिक्रिया दिएका छैनन् । साहले आईटी आर्मीको, उद्घाटन ओलीले नै गर्ने बताउँदै आएका थिए । तर, अन्तिम समयमा ओली उद्घाटनमा गएनन् । कतै बस्नेतको असन्तुष्टिका कारण ओली नगएका हुन् कि ? त्यो भने पुष्टि हुन बाँकी छ । श्रोत रिपोटर्स क्लब नेपाल,
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)