“नेतालाई हाेइन गरिब जनता,लाई निःशुल्क उपचार गरौँ : कांग्रेस नेता गुरुङ;
2021, July 22nd, Thursday

हाम्रो खबर संबाद दाता

“आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले अहिलेको परिस्थितिमा सरकारले जनताको स्वास्थ्यप्रति चासो राख्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झल नाथ खनालको स्वास्थ्य उपचार खर्च”

“सरकारले व्यहोर्ने निर्णयप्रति लक्षित गर्दै गुरुङ लेले विशिष्ट व्यक्तिहरूको उपचारको नाममा राज्यकोषको रकम दु’रुपयोग गर्न नहुने बताए ।”

“उनले विशिष्ट व्यक्तिहरूको उपचारका नाममा केन्द्र, प्रदेश र स्थानीय तह कसैले पनि पहुँचको आधारमा सरकारी रकमलाई दु’रुपयोग नगर्न सुझाबसमेत दिएका थिए ।”

“गुरुङले विदेशमा उपचाररत गराएका कुनै पनि व्यक्तिलाई राज्यकोषको रकम खर्च गर्न नहुने बताए ।अहिले बनेको सरकारले पूरक बजेट ल्याएर सात सय ५३ वटै स्थानीय तहमा स्वा’स्थ्य उपचार कोषको व्यवस्थापन गरी जनताको पक्षमा काम गर्नुपर्ने बताए ।”

‘सरकारले पहिलो प्राथमिकता को’रो’ना म’हा ’मा’री’वि’रु’द्ध नै राखेको छ । त्यो एकदमै उपयुक्त छ,’ नेता गुरुङले भने, ‘प्रधानमन्त्रीका तीनवटै प्राथमिकता जनताका लागि खोप नै हुन्, त्यो कामलाई सरकारले पहिलो प्राथमिकता दिनुपर्दछ,”

“जनताको निःशुल्क उपचारका लागि सरकारले उचित कोषको व्यवस्थापन गरेमा जनतालाई सरकार हाम्रो पक्षमा छ भन्ने हुने थियो ।कांग्रेस को सरकार जनताले चाहेर आएको र जिम्मेवारी पनि बढी भएको हुँदा जनताकै पक्षमा काम गर्न जरुरी रहेको बताए ।

“सरकारले सबै क्षेत्रलाई समेटेर काम गर्नुपर्ने र भ्र’ष्ट’चा’रको अन्त्यका लागि लाग्नुपर्ने उनको भनाइ थियो । नयाँ पत्रिका”

तपाईको प्रतिक्रिया