“कृष्ण कंडेलले जबर्जस्ती पैसा, दिएको र तुरुन्तै फिर्ता गरियोस् भन्दै यसरि, भावुक, भइन चम्सुरि (हेर्नुस् भिडियो )
2021, July 21st, Wednesday

हाम्रो खबर संबाद दाता

“कलाकारिता क्षेत्रको एकदमै अनमोल हिरा मध्य कि एकहुन पल्पसा डङ्गोल जो मेरि बास्सै नामक सिरियलबाट आफुलाई चम्सुरि उपनामले सब‌ै नेपाली दाजुभाई तथा दिदिबहिनिको मन मस्ति ष्क र मुटुमा छाउन सफल र एकदमै चर्चित कला कार हुन् ।”

“उनी मिस नेपाल १९९५ मा पाचौ प्रतिस्पर्धि मध्यु एक हुन् ।उनका दुबै मृगौलाहरु फेल भएका छन् ।उनी अहिले टिचिङ हस्पिटलमा उपचाररत छिन् ।आफू अब सायदै नबाच्ने र आफुलाई बचाइदिन भन्दै धरधरि रुदै सारा नेपालि माझ उनिले गुहार मागेकि छिन् ।”

“लगभक पाच बर्षबाट नै अत्याधिक बि राम परेर थलिएकि उनी अहिले पनि आफ्नो जिवनबाट पुरै हार खाएर अन्तत यसरी अस्पतालको बेडमा ल ड्न बि बस छिन् ।उनका दुबै मृगौला फे ल भएसगै उनलाई अरु कसैको मृगौला चाहिएको छ ।दानी कोहि भए उपलब्ध गराईदिन हामी अनुरोध गर्दछौ ।”

“आफुलाई पैसा नभई मृगौला चाहिएको र फेरि मेरि बास्सैमा चम्सुरि भएर खेल्ने रहर भएको भन्दै उनि धरधरि रो इन ।अहिले उनलाई अस्पतालमा भेट्न जितु नेपाल मुन्द्रे,कुन्जना घिमिरे सुन्तलि र धेरै कलाकार हरु पुगेका छन् ।हेर्नुस् भिडियो सामाग्री”

सन् १९९५ मा मिस नेपालमा भाग लिएपछि उनको कलाकारिता क्षेत्रको श्रि गणेश हुन्छ ।उनी टप पाच कन्डेसेटेन्टसम्म छानिन्छिन र उत्कृष्ट पहिरनको उपाधि पनि     जित्छिन् ।काठमाडौको कृतिपुरमा नेवार परिवारमा जन्मि एकि उनी निकै राम्रो नृत्य गर्छिन् ।नृत्यमै पटक पटक पाएको अवार्ड र तारिफहरुलेनै गर्दा उनि लाई कला क्षेत्रमा डोर्याएको हो ।

चेलिको आवाज नामक सिरियल उनको पहिलो सिरियल थियो र सो सिरियल गर्दैगर्दा मेलिना मानन्धरसग बिज्ञापन गर्ने अवसर पाइसकेपछि उनको हाइट एकदमै बढेको थियो ।उनले दर्जनौ टेलिचलचित्रमा काम गरकि छिन् मेरि बास्सै ,

सेन्टि भाइरस,एसएलसि,भरोसा,मिस्टर फन्टुस् लगायत चलचित्रमा उनले अभिनय गरिन् ।दृष्टि नामक टेलिचलचित्र भने पल्पसा आफैले निर्मा ण र निर्माता गरेको टेलिचलचित्र हो ।करिब तीन दर्जन भन्दा बढि चलचित्रमा उनले अभिनय गरिसकेकि छिन् ।दर्जनौ मिउजिक भिडियोमा पनि उनको कलाकारिता रहेको छ ।

हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्था त कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भए की छन् । मृगौला सम्बन्धी समस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।

बिगत ५ बर्ष देखि मृगौलामा समस्या रहेकी पल्पसालार्ई यति बेला टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा भर्ना गरेर प्ररम्भिक उपचार थालीएको छ । डंगोलको मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्था रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेलले अस्पतालमा पुगेर उहाँको अवस्था बुझेर रु, ७० हजार सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । यस्तै राष्ट्रिय संगितकर्मी संघका महासचिव विक्रम जंग शाहले ब्यक्तीगत रु, १० हजार सह योग गर्नु भएको छ भने अन्य धरै कला कारह रुले त्यहाँ पुगेर इन्द्रेणी मार्फत सहयोग गर्न अपिल गरेका छन् ।

कृष्ण कंडेलले आफुलाई पैसा आवश्यकता नहुदा नहुदै जबर्जस्ती दिएको र सो सम्पूर्ण पैसा मिडिया मार्फत नै तुरुन्त फिर्ता गरिदिनु भन्दै उनी भावुक भइन ।आफ्नो नाममा कसैले पनि यसरी पैसा नउठाउनु र आफुलाई हाल कुनै पनि खालको आर्थिक सहयोग नचाहिएको भन्दै उनी भावुक भइन् ।

हेर्नुस् भिडियो सामाग्री

तपाईको प्रतिक्रिया