हाम्रोखबर संवाददाता 328 Views
ल”बुटवलकी सोनिया महत यतिबेला टिकटकमा निकै भाईरल छिन् । १५ बर्षकी सोनियाको टिकटक आईडी भने आर्य एम सोनी हो । उनले नाचेर हालेका सबै भिडियोहरु लाखौंले हेरेका छन् । टिकटक खोलेको मात्र १ महिना भन्दा बडि भयो,
” यतिबेला उनलाई ५ लाख माथिले फलो गरेका छन् । सोनियालाई नेपालीले मात्र हैन बिदेशीले पनि माया गर्छन् । बिदेशबाट पनि आफुलाई धेरै कमेन्ट आउने गरेको उनी बताउँछिन् । पाकिस्तानी, बँगलादेशी उनका प्रशँसकहरु उनको नृत्यमा लोभिन्छन् ।
“यसैबिच सोनिया काठमाडौं आएकी छिन् । उनलाई बिभिन्न म्युजिक भिडियोहरुबाट अफर आईसकेपछि उनी काठमाडौंमा छिन् । हालसम्म उनले २ वटा म्युजिक भिडियोमा आफ्नो अभिनय,देखाइृसकिन् । टिकटक र म्युजिक भिडियोमा निकै फरक उनको अनुभव रह्यो ।
“केहि भिडियोहरुकै कारण भाइृरल भएकी उनी शिशिर भण्डारीलाई भेट्दा खुशी भईन् । टिकटकका बिकृतिको बारेमा पनि सोनिया बोलिन् । उनले टिकटकमा आफ्नो नाम सोनी राख्नुको कारण भने यस्तो रहेछ । भिडियो हेर्नुस”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)