हाम्रोखबर संवाददाता 443 Views
“काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार किर्ते दावीबाट बनेको आरोप लगाएका छन् । शुक्रबार संसदीय दलको बैठकमा उनले सर्वोच्च अदालतले किर्ते कागजलाई मान्यता दिएको बताएका हुन् ।”
“एमाले बहुमतमा रहेपनि अल्पमतलाई सरकार बनाउन सर्वोच्चले परमादेश दिएको उनको आरोप थियो। सदनमा, सरकारमा अदालत हावी भएको बताएका ओलीले दलीय संरचना समाप्त गर्ने आधार तयार गर्ने अदालतले ह्विप नलाग्ने ह्विप उल्ल्घन गरे कार्बाही गर्न नपाइनेसम्मको आदेश दिनु लोकतन्त्र खत्तम बनाउने खेल भएको बताए।”
“मागै नभएको महाअभिओगमा पनि ह्विप नलगाउने फैसला किन आयो?´, उनको प्रश्न थियो। न्याय परिषदको सिफारिसमा बन्नुपर्ने संबैधानिक इजलास निबेदकको र बार एसोसिएसनको दबाबमा इजलास बनेबाटै षड्यन्त्र सुरु भएको उनको जिकिर थियो। एमालेबिरुद्ध अझ धेरै षडयन्त्र सुरु हुने शंका गरेका उनले सदन छोटो समय बसेर टुङ्गाउने तयारी समेत भएको खुलाए।”
“उनले एमाले विभाजनका लागि अध्यादेश ल्याउने प्रयत्न पनि हुने बताए। खोपबारे अहिले भ्रम फिजाउन थालेको देउवा, माओवादी गठबन्धन सरकारले कस्तो काम गर्छ भन्ने उदाहरण बिजयकुमार गच्छादर, अफताब आलम प्रकरणले संकेत गरेको ओलीको कथन थियो।”
“देउवा सरकार मन्त्री मण्डल बिस्तार गर्न समर्थ नहुनुको कारण गठबन्धनले आफ्नो कुनै बिषयक सैद्धान्तिक र राजनैतिक पुस्ट्याइ गर्न नसक्नु रहेको ओलीको भनाइ छ। यो सरकार माइतिघर फिल्मको “म प्यार बेचिदिन्छु बहार बेचिदिन्छु” भन्ने गीत जस्तै म मन्त्री बनाइदिन्छु, म पैसा मिलाइदिन्छु म सबै कुरा मिलाइदिन्छु भन्ने लयमा लागेको भन्ने ओलीको व्यङ्ग्य थियो”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)