“हराइरहेकी बिनाको छिमेकी दाइ पहिलो पटक मिडियामा, भावुक हुँदै, बिनालाई यसरी सम्झिए,(भिडियो)
2021, July 14th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं- जवान छोरी बिना सापकोटा हराएको आज १५ दिन भैसक्यो भेटिने आतोपत्तो छैन । बिनाको प्रेमी भनिएका प्रबेश कडेलसँग अन्तिम पल्ट गएकी छोरी फर्किएर आएकी छैन ।”

“आमाको रो,एर बिजोक छ बुवा खोज्दा खोज्दा हैरान भएका छन । प्रबेशको प्रेमको नाटकले गर्दा बिना कस्तो हालतमा काहा छिन कसैलाई थाहा छैन भने अर्की युवती कुशुमको पनि जिवन बिग्रियो ।”

“प्रबेशको बयान अनुसार जब आफु एटिम बाट बाहिर आए बिना गायब भैसकेकी थिइन तर त्यहाँ पनि बिभिन्न शंकाहरु छन त्यो कुरा मान्न कोही तयार छैनन ।”

“यही बिषयमा बिनाको परिवार प्रबेशको परिवार अनि कुशुमको परिवार पनि बोली सकेका भने बिनाका छिमिकी दाइ पनि मिडियामा आएका छन हेरौ भिडियोमा उनले के के भनेका छन ।”

तपाईको प्रतिक्रिया