हाम्रोखबर संवाददाता 250 Views
‘क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपाली श्रमिकको मृ’त्यु भएको छ।
‘करिब दुई बर्ष पहिले मलेसियाको सिरा अल्फा (sierra alfa security sdn bhd) नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि इपो पेराक भन्ने ठाउँमा सुरक्षागार्डमा काम गर्दै आएका नेपाल ठेगाना सुनसरी झुम्का निवासी नेपाली श्रमिक मनोज कुमार चौधरीको यहीँ मिति सन् २०२१/०६/३० तारिख बुधबारको बिहान अच्चानक मृ’त्यु भएको हो।
‘जानकारी अनुसार बिहान करिबकरिब ०४:०० बजेतिर श्वास फेर्न अप्ठ्यारो भएर हिकहिक गर्दै काम गर्ने ठाउँमै ड्युटीमै कुर्सीमा बसिरहेको बेलानै भुइँमा ढल्नु भएको थियो। भु’इँमा ढ्ले’को मनोजलाई थप उपचारको लागी अस्पताल लैजानलाई ए’म्बुलेन्सलाई बोलाइए पनि ढ्ले’को केहि छिनमै मनोजले प्रा’ण त्या’ग गरेको सोहि कम्पनीमा कार्यरत एक श्रमिकले बताउनुभयो।’
३० बर्षिय विवाहित नेपाली युवा श्रमिक मनोजको मृ’त्यु हृ’द’यघा’त (Heart attack) बाट भएको हुनसक्ने आशँका गरिएको छ। मृतक मनोजको घरमा बुवा,आमा,श्रिमती र एक छोरा रहेका छ्न।
“कम्पनीको म्यानेजरले जानकारी गराए अनुसार हाल मृतकको श’व पोस्टमार्टमको लागि इपो अस्पतालमा’ लगिएको छ। पोस्टमार्टम सकिएपछि मृतकको शव नेपाल फर्काउने सम्पुर्ण तयारी पनि पूरा गरिरहेको बताउनु भएको छ।”
“फर्काउने तयारी पुरा गरे पनि मलेसिया स्थित नेपाली दूतावासको पत्र अनुसार मिर्तक मनोज चौधरी लाई 10 जुलाइ 2021 मा काठमाडौं शव बुज्न भनि प्रष्ट भनिएको छ , तर दूतावास ले शव नपठाएको र शव अहिले मलेसिया स्थित अस्पतालमै रहेको गुनासो संगै काम गर्ने सहकर्मी गोविन्द पन्डित मेचीमहाकाली लाइ जान्कारी गराए। प्रक्रिया पूरा गरि शव पठाउने फिस्क गरेरपनि के कति कारण ले रोकियो भनी दूतावासलाई सम्पर्क गर्दा दूतावास कल नठाउने गुनासो गोबिन्द पन्डित ले गरे।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)