हाम्रोखबर संवाददाता 323 Views
“एजेन्सी । युसुफ खान उर्फ बलिउड अभिनेता दिलीप कुमारको बुधवार बिहान ७ जुलाईमा निधन भयो। दिलीप कुमारको निधनमा बलिउड स्टारका साथै देशका ठूला नेताहरूले पनि शोक ब्यक्त गरे। भारतीय प्रधानमन्त्री मोदी, राहुल गान्धी, उद्धव ठाकरे जस्ता धेरै राजनीतिज्ञहरूले सायरा बानोलाई सान्त्वना दिए र दिलीप कुमारको निधनमा शोक व्यक्त गरे।”
“दिलीप कुमारको मृत्युले भारतलाई मात्र नभई पाकिस्तानलाई पनि दुख दिएको छ। दिलीप पाकिस्तानको पेशावरमा जन्मेका थिए र उनका पुर्खाहरूको घर आज पनि त्यहाँ छ। उनको मृत्युको शोकमा, पाकिस्तानमा उनका प्रशंसक र आफन्तहरूले उनलाई गबाना नामाज ई जनाजा अर्थात् अन्तिम विदाई दिए।”
“यसै बीच, दिवंगत अभिनेता दिलीप कुमारको बारेमा धेरै पोष्टहरू सोशल मीडियामा भाइरल भइरहेका छन्। यी पोष्टहरूमा दावी गरिएको छ कि दिलीप कुमारले जिवनभर हिन्दू बनेर अभिनेताका माध्यमवाट करोडौ कमाए । सम्पन्नशाली बने तर जव उनको निधन भयो त्यो भन्दा एक दिन अघि उनले ९८ करोडको सम्पत्ति वक्फ बोर्डलाई दान गरे।”
“यद्यपि जब यो सोशल मीडियामा आएको दावीको अनुसन्धान गरिएको छ । जब अनुसन्धान गरियो यो कुरा गलत सावित भयो । दिलीप कुमारको सोशल मिडिया ह्यान्डलर आसिफ फारुकीले एक निजी मिडिया वेबसाइटलाई भने कि दिलीप कुमारले वक्फ बोर्डलाई ९८ करोडको सम्पत्ति चन्दा दिएको दाबी पूर्णतया गलत छ।”
“उनी भन्छन कि सम्पत्ति वा पैसाको त्यस्तो कुनै अनुदान दिलीप साहेबले वक्फ बोर्डलाई दिएका थिएनन्। त्यहि समयमा मुम्बई वक्फ बोर्डका अधिकारीहरू भन्छन कि दिलीप साहेबले वक्फ बोर्डलाई त्यस्तो कुनै अनुदान दिएका छैनन्। यस्तो अवस्थामा, दिवंगत अभिनेता दिलीप कुमारले सोशल मीडियामा वक्फ बोर्डलाई पैसा वा सम्पत्ति दान गरेको दाबी पूर्णतया गलत छ। धर्मको लागि इस्लाममा विश्वास गर्ने व्यक्तिले गरेको कुनै पनि प्रकारको अनुदानलाई वक्फ भनिन्छ। यो दान धार्मिक र पवित्र मानिन्छ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)