हाम्रोखबर संवाददाता 665 Views
“मोरंगको बिराटचोक बाट एक युबक काखमा सानी छोरि च्या’पेर मिडियामा आएका छन् । सानो जात भएकै कारण ससुरालीले छोरिलाई फ’रार गरेको भन्दै मिडियामा आफ्ना, कुरा सुनाएका छन्। चौधरी युवतीले द’माई युबकसंग बिबाह गरेपछि उनीहरुको एक सानो बच्चा पनि जन्मेको छ। मोरंगका रोमन दर्जी आफ्नी श्रीमती मनिषा चौधरी को खोजिको लागि मिडिया मा आई श्रीमतीको फोटो सा’र्बजनिक गर्दै खोज्दै आएका हुन्।”
प्रेम बिबाह गरेका ,यस जोडीले बिबाहको बेला नै माइतीपरिवारले छु’टाउन खोजेका थिए। त्यति खेर छुटिन नमानेर बिबाह गरेका यस जोडीलाई समयसमय मा परिवारले छुटाउन प्रयास! गरेका थिए। १०७६ साल मा हाम्रो बिबाह भएको अहिले २ महिना भयो श्रीमती ह’राएको। माइती गएकी श्रीमती घर आएपछि एकोहोरो ,टोलाउने ,हेरिरहने ,बोलाउदा झ’र्किने गर्न थालिन।
“ए’कोहोरो मोबाइल,चलाइरहने ,सुतिरहने गर्न थालिन। मैले धेरै सोधे के भयो ,किन यस्तो गरेको भने तर उसले केहि भनिन त्यसको २/३ दिनमा उ ब्ये’पत्ता भइ । श्रीमतीको धेरै ठाउमा खोजि गर्दा केहि पत्ता नलागेपछि एकजना बहिनीले आफ्नी आमाले लादै गरेको र गाडी पनि चलाएको देखेकी रहेछिन। हामीलाई जात नमिलेकै कारणले गर्दा छुटाउन खोजेका थिए त्यहि भएर होला लागेको।”
“आमाले लगेको कुरा थाहा पाएपछि म ससुराली गैर सोध्दा आफुलाई केहि थाहा नभएको कुरा बताए। प्रेम बिबाह गरेको हामीले तर आज यसरि छुटिन पर्यो दु’धे बच्चा काखमा छ,रातदिन रो’हिरहन्छ मैले उसलाई कहाँ बाट आमा खोजेर दिउ। मलाई ससुरालीले अहिले सम्म स्वी’कार गरेका छैनन् र मैले त्यो घर अहिले सम्म टे’केको थिएन , पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)