“पत्रकार मिलन केसीलाई, कु ट,पि ट गर्ने चितवनका प्रहरी कारबाहीमा पर्ने, तलव का,टेर पत्रकार केसीको, क्यामेरा मर्मत गरिने”
2021, July 11th, Sunday

हाम्रो खबर संबाद दाता

“चितवन । चितवनकी सुजिता भण्डारीको मृ त्यु प्रकरणको विषयमा समाचार संकलन गर्न घटनास्थल पुगेका हेल्लो टिभी नेपालका पत्रकार मिलन केसीलाई कु’टपि’ट गर्ने चितवनका प्रहरी कारबाहीमा पर्ने भएका छन । गत असार २२ गते समाचार संकलनमा पुगेका खत्रीलाई सुचना बिभागको कार्ड देखाउँदा देखाउँदै एक प्रहरीले उनीमाथी लाठी र बुट प्रहार गरि क्यामरा तोडफोड र घुँडामा गहिरो चो’ट हुने गरि घाईते बनाएका थिए ।”

“प्रहरीको उक्त दुव्यवहारपछि पत्रकार खत्री चितवन जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीलाई भेट्न गएका थिए । एसपी प्रमुखले पत्रकार खत्रीलाई कु’ट्नु अमानविय ब्यवहार भएको बताएका थिए । कु’टपि’ट गर्ने प्रहरीको तलब का’टेर क्षति भएको क्यामरा मर्मत र कु’टपि’ट गर्ने प्रहरीको तलब का’टे’र भएपनि क्यामरा मर्मत गरिदिने चितवन प्रहरी प्रमुख अधिकारीले पत्रकार सामु प्रतिबद्धता व्यक्त गरेका थिए ।”

“उनले यो घटना दुखलाग्दो र नहुनु पर्ने घटना भएको भन्दै पत्रकार सामु व्यक्तिगत माफीसमेत मागेका थिए ।पत्रकारले सामाचार संकलन गर्न पाउनु नैसर्गिक अधिकार होु पत्रकार खत्रीले भने, समाचार चित्त नबुझेमा कानुनी उपचार गर्न पाउने पर्याप्त बाटोहरु छन् ।”

“तर राज्यले नै पत्रकारलाई नियोजित रुपमा खोजि खोजि कु’ट्नु निन्दनिय रहेको छ । यसले प्रेस स्वतन्त्रता र निर्वाद रुपमा समाचार संकलन गर्न पाउनु पर्ने पत्रकारहरुको अधिकार कुण्ठित भएको पत्रकार खत्रीले बताए ।”

तपाईको प्रतिक्रिया