हाम्रोखबर संवाददाता 460 Views
“महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौ’नज’न्य क्रि’या’क’ला’प गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्। बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।”
“घ्याम्पेडाँडातर्फ गस्ती गएको प्रहरीले फर्किने क्रममा गाडीभित्र नां’ ‘गै देखेपछि उनीहरुलाई पक्राउ गरेको जगाती बृत्तले जनाएको छ। दुई जनाभित्र यौ’न क्रि’या’क’ला’प गरिरहेको र एक जना बाहिर रहेको अवस्थामा पक्राउ परेका हुन्।”
“पक्राउ पर्नेमा महिला मन्त्रालयका गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घर भई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला छन्। महिला र खत्री गाडीभित्रबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।”
“खत्री र कार्की नातेदार रहेको बताइएको छ। उनीहरुविरुद्ध मुलुकी अ’प’रा’ध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौ’न क्रि’या ग’र्न नहुने महल अन्तरगतको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ। श्रोत नेपाल खबर
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)