हाम्रोखबर संवाददाता 316 Views
“काठमाडौं, : फिल्म नायिका जेनी कुँवरले आत्म ह त्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आ त्मह त्या गरेको प्र हरीले जनाएको छ ।”
“महानगरीय प्र हरी वृत्त बानेश्वरका प्र हरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको श व उक्त अपार्टमेन्टमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्म ह त्या गरेको खुलेको र घ टनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्र हरीले जनाएको छ ।”
“हराएको तीन दिन पछि मृत,फेला परेका साढे तीन वर्षीय बालकको आफ्नै दिदीले ह ‘त्या गरेको खुलासा”
“काठमाडौ । कैलालीको टीकापुरमा हराएको तीन दिन पछि मृत फेला परेका साढे तीन वर्षीय बालकको घटनामा प्रहरीले आश्चर्यजनक तथ्य सार्वजनिक गरेको छ । विहिवार पत्रकार सम्मेलन गरी प्रहरीले घटनावारे जानकारी गराएको हो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा उनकै दिदी नाता पर्ने २ किशोरीलाई पक्राउ गरेको छ ।”
“उनकै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । दिदीसंग जामुन खान गएर फर्किए पछि नजिकैको आफन्तको घरमा जान भन्दै हिडेका बालक अचानक हराएका थिए । उनी तिन दिन पछि नजिकैको नालामा मृ त फेला परेको हुन् ।”
“इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई किशोरीलाई पक्राउ गरिएको जानकारी दिइएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।”
“बालकले लगाएको बाला उनकै दिदी नाता पर्ने युवतीको साथीसंग फेला परेपछि घटनावारे रहस्य खुलेको हो । दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकलाई खसाएको स्वीकार गरेकी छन् ।”
“प्रहरीका अनुसार ति किशोरीले पारिवारिक रिसिबीका कारण घटनाको योजना बनाएको पनि प्रहरीसंग वयानमा भनेकी छन् । सोमबार ११ बजेदेखि हराएका बालकको बुधवार जमरा कुलोको किनारमा शव फेला परेको थियो।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)