हाम्रोखबर संवाददाता 616 Views
“काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक रहेका नेकपा (एमाले) का उपाध्यक्ष डा। भीम बहादुर रावल आइतवार बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि परिवर्तन भएका छन् । उनी प्रधानमन्त्रीसँगको भेटपछि उत्साही बनेका छन् । आइतवार अबेर राती उनी वालुवाटार पुगेका थिए ।”
“एमालेमा देखिएको तिब्र मतभेदकाबीच उनलाई वालुवाटारवाट निम्ता आएपछि मध्यरातीसम्म उनी त्यतै थिए । प्रधानमन्त्री ओली र रावलबीच गम्भिर कुराकानी भएको बुझिएको छ ।”
दोस्रो तहका नेताहरु पार्टी एकताका लागि भन्दै वार्तामा रहे पनि योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेतालाई माधवकुमार नेपालले विश्वास गर्न छोडिसकेका छन् । त्यसैले ओलीले नेपालका निकै नजिक रहेका रावललाई छलफलका लागि बोलाएको अनुमान लगाउन सकिन्छ ।
“उक्त भेटवार्तामा पार्टी एकताबारे गम्भीर कुराकानी भएको रावलले जनाएका छन् । उहाँले प्याकेजमै कुरा गरौं भन्नुभएको छ’ रावलले उत्साही हुँदै प्रतिकउया दिएका छन् । रावलले पार्टी एक बनाउनको लागि अन्तिमसम्म आफूहरु लागिपर्ने बताए ।”
“गत शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २३ जना सांसदलाई शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन सोमवार साँझ ५ बजेसम्म अन्तिम समय दिएको छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)