हाम्रोखबर संवाददाता 403 Views
“चर्चित मोडल एवम अभिनेता पल शाहले ‘ग्ल्यामर गफ’ कार्यक्रमका टिभी प्रस्तोता प्रकाश सुवेदीको कार्यक्रम ‘ग्लयामर गफ’मा गएर दिएको अभिव्यक्ति अहिले सोसियल मिडियामा भाइरल भइरहेको छ।
“कार्यक्रमको सुरुवाततिर प्रस्तोता सुवेदीले उनलाई सोध्छन्, ‘राजा आऊ देश बचाऊ कि फेरि पनि केपी बा आऊ देश चलाऊ?’ जवाफ उनी सहजै दिन्छन्, ‘राजा आउ देश बचाऊ।’
“त्यसपछि प्रस्तोता त्यसको कारण सोध्छन्।
“उनी स्पष्ट पार्दै भन्छन्, ‘घरमा एकजना गार्जियन (अभिभावक) भयो भने उसको बच्चाबच्ची डिसिप्लिनमा बस्न सक्छ। घरमा १० जना छ र १० जना नै गार्जियन हुन थाल्यो भने त्यहाँ भाँडभैलो, झै,झगडा र हा,नाहा,न हुन्छ। कुनै पनि साथीभाइ सर्कलमा पनि त्यही हो। त्यसैले गार्जियन चाहिन्छ हामीलाई। गार्जियन पहिले पनि हुनुहुन्थ्यो। अहिले गार्जियन नभएर सबैले दुःख पाइरहेको छ।’
“त्यतिमात्रै होइन, राजालाई भगवानसँग पनि तुलना गर्छन्। भन्छन्, ‘राजा आउ देश बचाऊ मैले किन पनि भनेको भने राजा भनेको विष्णु भगवान हो। अरुले मानुन् या नमानुन् हामीले बच्चैदेखि सिकेको कुरा यही हो। हाम्रो विष्णु भगवान हो, राजा भनेको। र, विष्णु भगवान नै नभएपछि देश कसरी चल्छ?’
हेर्नुहोस भिडियो
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)