“नेपाल र ओलीको, रि,स शि,थिल नभए,सम्म एमाले, एकता हुँदैन : वामदेव गौतम”
2021, July 5th, Monday

हाम्रो खबर संबाद दाता

“काठमाडौं : नेकपा (एमाले) उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रि स शि,थिल नभएसम्म पार्टी एकता नहुने बताएका छन्।”
आइतबार राष्ट्रियसभा बैठकबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै गौतमले यस्तो बताएका हुन्। अहिले केपी ओली र माधवकुमार नेपाल एकअर्कासँग बेस्सरी रि,साएको भन्दै उनले यस्तो बताएका हुन्।
ओली र नेपालको यो रि,स उनीहरु मातहतमा रहेका नेताको चि,न्ताले घटाउन नसक्ने उनको भनाइ छ। ओली र नेपाललाई मिलाउन दौडथुप गरिराखेका दुवै गुटका युवा नेतातर्फ लक्षित गर्दै गौतमले मातहतका नेताको चि,न्ताले काम नगर्ने प्रष्ट पारे। ”

‘माधव कमरेड धेरै रिसाउनु भएको छ केपी ओलीसँग केपी ओली पनि माधव नेपालसँग बेस्सरी रि,साउनु भएको छ’, गौतमले भने, ‘दुईटाको रि,स नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको, चिन्ताले पनि काम गर्दैन।’

“गौतमले अहिले आफू दुवै नेताको रि,सलाई कसरी शिथिल पार्न सकिन्छ भनेर लागेको बताए। ‘म दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो त्यतातिर लागिराखेको छु’, गौतमले थपे।”

“रि,स शिथिल भएपछि एकता हुने विश्वास उनको छ। सँगै गौतमले एकता दुई नेताको रि,सका कारण अहिले एकता सम्भव नभएको तर, सर्वोच्चको निर्णय आएपछि एकता सम्भव हुन्छ भन्ने आफूलाई लागेको प्रष्ट पारे।”

‘अहिले एकता सम्भव नहोला’, गौतमले भने, ‘सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लाग्छ।’

तपाईको प्रतिक्रिया