“छोराले विदेशमा राम्रो,काम नपाएपछि, बुवाले गो’ली हानी ‘एजेन्ट’को ह’त्या गरे”
2021, July 4th, Sunday

हाम्रो खबर संबाद दाता

“कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गो ली हानी ह त्या गरेको आरोपमा प्रहरीले एक जनालाई प,क्राउ गरेको छ।”

“विजयनगर गाउँपालिका-१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहरीले प,क्राउ गरेको हो।उनलाई कपिलवस्तु नगरपालिका-१० नेपाल-भारत सिमाबाट प,क्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।”

“२०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गोली हानी ह,त्या गरिएको थियो।”

“ह,त्यापछि भागिरहेका कुर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि हिरा,सत लिइएको भण्डारीले बताए”

तपाईको प्रतिक्रिया