हाम्रोखबर संवाददाता 447 Views
“काठमाडौं । केहीदिनदेखिको अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी र पहिरोले जनजीवन ब्यबापक रुपमा प्रभावित बनेको छ । गएराती गोरखामा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु भएको छ ।”
“जिल्ला प्रहरी कार्यालयका अनुसार सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा पहिरोले घर पु रिँदा च्या पिएर दम्पतीको मृत्यु भएको हो ।”
“मृत्यु हुनेमा ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डे रहेका छन् । उनीहरुको शुक्रबार माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको हो ।”
“पहिरोले पुरिएका दम्पतीको शव ४ घण्टापछि निकालिएको जनाइएको छ । पहिरो गएको केही समयमा नै प्रहरी घट नास्थल पुगेको थियो । सांकेतिक तस्बिर”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)