“पहिरोले घर पुरिँदा च्या’पिदा श्रीमान श्रीमतीको भयो एकै ठाउँमा चिहान”
2021, July 3rd, Saturday

हाम्रो खबर संबाद दाता

काठमाडौं । केहीदिनदेखिको अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी र पहिरोले जनजीवन ब्यबापक रुपमा प्रभावित बनेको छ । गएराती गोरखामा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु भएको छ ।”

“जिल्ला प्रहरी कार्यालयका अनुसार सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा पहिरोले घर पु रिँदा च्या पिएर दम्पतीको मृत्यु भएको हो ।”

“मृत्यु हुनेमा ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डे रहेका छन् । उनीहरुको शुक्रबार माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको हो ।”

“पहिरोले पुरिएका दम्पतीको शव ४ घण्टापछि निकालिएको जनाइएको छ । पहिरो गएको केही समयमा नै प्रहरी घट नास्थल पुगेको थियो ।  सांकेतिक तस्बिर”

तपाईको प्रतिक्रिया