“१४ बर्ष बिदेश बसेर,फर्किदा न श्रीमान, हुनुहुन्छ न त छोरा नै , हेर्नुहोस”
2021, July 2nd, Friday

हाम्रो खबर संबाद दाता

“झापा । झापाको मेचीनगर नगरपालिका, ५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति ह त्या भ ए को छ । ह त्या आ रो पमा लि ङ्दे नकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।”

“आपसी झ गडा हुँदा खु ट्टामा बाँ ध्‍ने मृतकको घाँ टी मा बाँ धे र ह त्या ग रे को आ रो पी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।”

“स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँ टी बाँ धि एको र मु ख बाट र ग त ब गि रहेको अवस्थामा लि ङ्दे नको श व देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया