हाम्रोखबर संवाददाता 548 Views
“काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै समुहमा पनि घेराबन्दीमा परेका छन् । पार्टी र संगठन निकै कमजोर भएको भन्दै आफ्नै समुहले अब पार्टीलाई थप संकटमा नलैजान दवाव दिएको खुलेको छ । त्यसैको परिणामस्वरूप उनले पार्टीलाई जेठ २ गते फर्काउने निर्णयमा ओली पुगेको खुलेको छ । अहिले बालुवाटारमा एकता भाँड्ने समूह र ओलीलाई एकलौटी गराउन खोज्नेहरूको बैठक जारी छ।”
“प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै समुहमा पनि घेराबन्दीमा परेका छन् । पार्टी र संगठन निकै कमजोर भएको भन्दै आफ्नै समुहले अब पार्टीलाई थप संकटमा नलैजान दवाव दिएको खुलेको छ । त्यसैको परिणामस्वरूप उनले पार्टीलाई जेठ २ गते फर्काउने निर्णयमा ओली पुगेको खुलेको छ ।”
“अहिले बालुवाटारमा एकता भाँड्ने समूह र ओलीलाई एकलौटी गराउन खोज्नेहरूको सहरति क्षीण बन्दै गैरहेकोले पनि ओली अहिले दवावमा दिएखेका छन् । त्यसैले पनि जबर्जस्ती लादिएका आफ्ना अघिल्ला निर्णयहरुलाई सच्याउन ओली बाध्य भैरहेका छन् ।ओलीकै कारण पार्टी संगठन कमजोर बन्दै गएपछि बालुवाटार निकट नेताहरूले नै पार्टीलाई थप समस्यामा नलैजान आग्रह गरेको स्रोत बताउँछ ।”
“पछिल्लो समय मिलाएर लैजान खोज्ने नेताहरूलाई समेत निस्तेज पार्दै माधव नेपाललाई झनै पेल्न थालेपछि बालुवाटार निकटकै केहि नेताहरूले ओलीलाई निरन्तर दवाव दिन थालेका छन् । बालुवाटारका केहि बैठकमा समेत ओलीले राजनीतिलाई विपक्षीको हातमा जानबाट रोक्न पहल गर्नुपर्ने आवाज नेताहरूले उठाईरहेका छन् ।”
“अदालत र आफू निकट सबैले पेल्न थालेपछि आजकल बालुवाटारमा पार्टी र सरकारको बारेमा निर्मम समक्षा हुन थालेको एक नेताले बताएका छन् । उनका अनुसार ओली त्यसै कारण पनि अहिले बाहिर खासै बोल्न छाडेका हुन् ।”
“त्यतिमात्र होइन एमाले केन्द्रीय कमिटीलाई निर्वाचित पदाधिकारीका हकमा २०७५ जेठ २ गते तर पुस ५ को प्रतिनिधिसभा विघटन र फागुन २३ को अदालती आदेशपश्चात् २८ गतेका निर्णयको अवस्थामा पुर्याउने बालुवाटारको निर्णयपछि वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।”
“माधव नेपाल समुहका दोस्रो पुस्ताका नेताहरूले ओलीले गरेका अपराधलाई अब बोक्न नसकिने भन्दै निरन्तर भनिरहँदा उनीबाट गरिएका सबै गलत निर्णयलाई समग्र रुपमा सच्याइनुपर्ने माग समेत हुन थालेको छ ।”
“त्यतिमात्र होइन पार्टी विधानमा जबर्जस्ती गरिएको संशोधन, माइन्युट संशोधन र निर्वाचन आयोगमा प्रेषित पटक पटकका गलत व्यहोराका पत्रलाई नसच्याउने हो भने जेठ २ होइन, बैशाख २ मा गएपनि केही नहुने माधव नेपाल समुहले आवाज उठाएपछि बालुवाटार नैतिक संकटमा परेको आंकलन गरिएको छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)