हाम्रोखबर संवाददाता 474 Views
“आफन्तको निधनपछि आवेशमा आएर स्वास्थ्यकर्मी कु ट्ने एमाले नेता तथा उनका दुई नातेदारलाई बाँके जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशपछि आरोपित तीनैजना जनही ५० हजार धरौटी बुझाएर रिहा भएका छन् ।
“गत जेठ १३ गते राती भेरी अस्पतालमा उपचारार्थ भर्ना तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उपचारमा लापरबाही भएको भन्दै उनका भाई, छोराले अस्पतालमा तो ड फो ड सँगै स्वास्थ्यकर्मीमाथि हात हालेका थिए ।
“घटना लगत्तै पुगेको प्रहरीले यसमा संलग्न मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरेको थियो । अस्पतालका डाक्टर र नर्सहरू घटनाको विरोधमा आन्दोलनमा उत्रिएपछि उनीहरुविरुद्ध प्रचलित कानून आकर्षित हुनेगरि जिल्ला अदालत बाँकेमा मु द्दा दर्ता गराएको थियो ।
“बाँके जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टले तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएको जानकारी दिए । मु द्दाको सुनुवाइ गर्दै बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५०/५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
“न्यायाधीश अधिकारीले दिएको आदेशअघि सरकारी वकिलसहित अधिवक्ता विश्वजीत तिवारीले पक्षमा र अधिवक्ता टिकाजंग सिंह, प्रहलाद बहादुर कार्की, पदम पाण्डे लगायतले विपक्षमा दलील राखेको समाचार दैनिक नेपालगञ्जमा छापिएको छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)