“अभियन्ता ज्वाला, लाई भेट्न पुगेका रबिलाई किन गेट  बाटै फर्काइयो? भेटन दिएनन् “
2021, June 22nd, Tuesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं ।”चर्चित सञ्चारकर्मी रबि लामिछानेले ज्वाला संग्रौला लगायतका अन्यलाई प्र”काउ तथा अ’भद्र व्यबहार गरेको विषयमा आ’वाज उठाएका छन् कार्यक्रमको व्यस्त ता भएको कारणले टे’कुमा जान ढिलाई भएर भेट्न नपाए को समेत उल्लेख गरेका छन्। लामिछानेले जा’हेरीमा भए अ’नुरुप।”

“यदि संग्रौलाले ग’ल्ती गरेकी हुन् भने सजाय हुनै पर्दछ तर मौका छो’पी मु’द्दा माथी मुद्दा चलाउने दाउ भने नर’चियोस भनी अवगत गराएका छन्।लामीछानेने सामाजिक सं’जाल मा यसरी ले’खेका छन् :”ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि अ’भद्र व्य’वहार र कु’टपिटमा जाहेरी परे को थाहा पाए पछि।”

“थप जानकारी लिन टेकु पुगेको थिएं,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न दि’इएन र थप बुझ्न पाइएन।जा’हेरीमा उल्लेख भए ब’मोजिम उनले गल्ती गरेकी रहि छन् र सो प्रमाणित भयो भने क’डा भन्दा क’डा सजाय दिइयोस्।तर बिगतमा विभिन्न बेथितिका विरुद्ध बोलेको रि’स पनि ।”

यहि मौकामा फेर्न,मु’द्दा माथी मु’द्दा च’लाउने दाउ चाहिँ नरचियोस् है।न्यायको समान अ’वसर दुबै पक्षलाई मिल्ने नै छ भन्ने’मा दृढ़ छु।”यो पनि,,,चौकीमा हामिले कु’टपिट गरेका हैनौं उल्टै मलाई कु’ट्न खुस्बु आएकी हुन् ,खास भएको यो हो भन्दै ज्वालाले गरिन् खु’लासा!”

“मेचीमहाकाली न्युज , काठमाडौं । केहिँदिनदेखी यता सामाजिक संजालमा छुट्टै क्रीया प्रतिक्रिया हुँदै आएको छ । युवा नेतृ भनेर चिनिने खुस्बु खिमिरेलेले मलाई प्र’हरी चौकिमा  कु’टपिट गरे भन्ने ग’म्भिर आ’रोप ज्वालासंग्रौला र उनका टिम माथी लगाएकी छिन् ।गत जेष्ठ -१६ गते।

“खुस्बु घिमिरेलाई संजालमा एक बर्षदेखी नानाथरी लेखेको आ’रोपमा प्रहरीले सोधपुछको लागि पक्राउ गरि गौशला चौकीमा लगेको थियो । घिमिरेको अनुसार,”मलाई चौकि मा नपुगिन्जेल पनि गा’ली गरे र चौकिमा लगे पश्चात् पनि प्रहरीको नै अघाडी आधा घण्टा सम्म ना’ङ्गेझार पारेर कु’ट पिट गरे भन्ने आरोप लगाएकी छिन् ।

“घिमिरे यो केसमा परेसी उनले खासै संजाल र मिडियामा लेख्ने बोल्ने गरेकी थिईनन् तर नेपाल प्रेस मिडियासँगको अन्तर्वार्ता अहिले केही दिन यता सार्वजनिक सँगै यस्ता एकतर्फी आरोप आईरहेका छन् । यति मात्रै नभै अर्को हेडलाईन नेपाल मिडियासँग कुराकानी गर्दै सोही आ’रोप लगाएकी छिन् ।

“यो विषय बाहिरे लगत्तै सामाजिक संजालमा पक्ष विपक्षमा अनेकौं तवरले बहस हुनुको साथै चरीत्रह’त्या “समेत गरि विभिन्न कु’रा भनिएको पनि संजालमा देखिन्छ सामाजिक संजाल एकतर्फी रुपमा ता’तेपछि मेचीमहाकालीले सिधैं ज्वाला सं’ग्रौलालाई सम्पर्क गर्दा संग्रौलाले हामिलाई भए को”

“यस्तो हो भनेर यसरी बताएकी छिन् । उनकै शब्दमा :युवा नेतृ भनेर चिनिने युवा संघको ओली पक्षकी सदस्य खुस्बु घिमिरेले एकबर्ष देखि बारम्बार मेरो लगायत सञ्चारकर्मी रबि लामिछाने दाजुको सधै मि’थ्या रुपले चरीत्रह’त्या गर्दै सामाजिक सं’जालमा अनेकौं लेख्दै आएसी हामीले पनि गौशाला  प्रहरीमा उ’जुरी गरेका थियौं ।

“प्रहरीले उ’जुरी लि’एसी उनीलाई प’क्राउ गर्न जेष्ठ -१० गते टोली ख’टायो ।उनीलाई प’क्राउ गर्न उनीको घरमा नै प्रहरी गयो र गौशला चौकी ल्यायो । तर खुस्बुले प्र’काउको क्रम मा मलाई ज्वालाको टिमले अनेकौं अ’पशब्द प्रयोग गरि मा’र्ने समेत ध’म्की दियो भन्ने कुरा सरासर गल’त हो ।

“खुस्बुलाई चौ’कीमा ल्याएसी हामी त्यहीँ चौकी परिसरमा थियौं । खुस्बुले मलाई चौकीमा नै हात हाले पछि मसँग भएको बहिनीले खु’स्बुको सर्ट ता’न्दा एउटा टाँक मात्र चुँडिएको थियो अरु केही भए’को हैन ।तर खु’स्बुले प्रहरी चौ’कीमा प्रहरीले लगायत मैले र मेरो टिमले ह’प्काएको साथै कु’टपिट गरेको भन्नेकुरा ब’नावटी र नाट’की शैली हो।

“खुस्बु स्वयम् सरकारको हुँ भन्नेलाई प्रहरीले कु’टपिट गर्ने कुरै भएन त्यस्तै प्रहरी कार्यलयमा नै सुरक्षित थिईन भन्नू ल’ज्जास्पद हो। हामिलाई चरित्रह’त्या गरेको आधारमा प्रहरीले प’क्राउ गरेको थियो तर खुस्बुले मिडियामा गएर उल्टै हामीलाई आ’रोप लगाईन।

“हामिले मिथ्या आ’रोप किन लगायौं , हामिले ठ’गी गरेको प्रमाण दिन सक्छौं भनेर सोधपुछ गर्दा उनी केही नबो’ली बसेकी हुन् । हामिले चौकीमा नत कु’टपिट नै गरेका हौं न त ह’प्काएका नै हौं ।मिडियामा आएका हरेक कुराखुस्बुको ब’नावटी हुन् । संजालमा नाना’थरी प्रमाण बिना नलेख भन्दा उसलाई सह्य नभएर ।

“पार्टीको आर्डमा मि’थ्या आ’रोप लगाउदै हिडेकी छिन् भनेर संग्रौलाले हामी सँग कुराकानीको क्रममा भनिन् । संग्रौलाले थप्दै अन्त्यमा भनिन् हाम्रो ग’लत के छ प्रमाण सहित आउँनु पर्यो हामी का’नुनी का’रबाही भोग्न तयार छौं तर हामिलाई बारम्बार एकबर्षदेखि चरित्र’ह’त्या गर्दै आएकी खुस्बुलाई कार’बाही गर्ने कि नगर्ने? भनेर उल्टै

“प्रश्न तेर्साईन साथै खुस्बुको एक’तर्फी आरो’प लगाई अनि पार्टीको आ’ड लिएर मेरो चरित्रह’त्या गरिएकोमा मेरो ती नकारात्मक मनस्थिति’प्रती गुना’सो छ मेचीमहाकाली ले नेतृ खुस्बुले दुई मिडियामा बोलेका आधारमा रही संग्रौला लाई सम्पर्क गर्दा यस्तो बताएकी हुन् ।

“समाजमा परिवार्तन चाहने युवाहरुको विषयमा सामाजिक संजाल विभिन्न तवरले तातिनै आई रहन्छ तर नि’चोडमा भने जानै पर्ने देखिन्छ । आरोपप्र’त्यारोपलाई राम्रोसँग अध्ययन गरि दोषी जो कोहीलाई द’ण्डीत गरिनै पर्दछ ।

तपाईको प्रतिक्रिया