हाम्रोखबर संवाददाता 471 Views
“नेपाली विद्यार्थीले पहिलो पटक भारतमा सिए टप गरेका छन् । मोरङको विराटनगर महानगरपालिका रहेको ग्रिनल्याण्ड कलेजमा अध्ययन पूरा गरेका विशाल तिम्सिनाले सिएमा भारतमा टप गरेका छन् ।”
“विराटनगर महानगरपालिका रहेको ग्रिनल्याण्ड कलेजमा अध्ययन पूरा गरेका विशाल २०२१ मा भएको सिएको फाइनल पीिक्षामा पहिलो रेङ्कीङमा टप गर्दै पुरै भारतभरि टप गरेका हुन् । यससँगै उनी भारतमा सिएमा टप गर्ने पहिलो नेपाली विद्यार्थी बन्न सफल भएका छन् ।
“उनीे कलेजमा २०७१–७२ सालमा अध्ययन पूरा गरेर भारतको चेन्नई पुगेका थिए । नेपालका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सतरमा सफलता हासिल गर्न”
“सक्छ भन्ने कुरा ग्रिनल्याण्डका विशाल जस्ता अन्य धेरै विद्यार्थीहरूले चिकित्सा शिक्षा, ईन्जिनियरिङ शिक्षालगायतका क्षेत्रमा प्राप्त सफलतालाई विशालले प्रमाणित गरेका छन् ।
पछिल्लो समयमा प्लस टु का विज्ञान,कम्प्युटर, व्यव्स्थापन र होटेल मेनेजमेन्ट संकायका गुणस्तरिय शिक्षा प्रदान गर्दै एक अब्बल शैक्षिक संस्थाका रुपमा स्थापित यस कलेजका प्रिन्सिपल पोखरेलले मेद्यावी विद्यार्थीहरुको उज्जवल भविश्यको कामना ब्यक्त गरेका छन् ।
“भारतमा अध्ययन गर्न गएको नेपालका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सतरमा सफलता हासिल गर्न सक्छ भन्ने कुरा ग्रिनल्याण्डका विशाल जस्ता अन्य धेरै विद्यार्थीहरूले चिकित्सा शिक्षा, ईन्जिनियरिङ शिक्षालगायतका क्षेत्रमा प्राप्त सफलतालाई विशालले प्रमाणित गरेको कलेजका प्रिन्सिपल पोखरेलले बताएका छन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)