हाम्रोखबर संवाददाता 614 Views
“काठमाडौं :-डा. राजेश झा निकै रास्ट्रबादी नेताका रुप मा चिनिन्छन उनी भन्छ्न।:-मेराे आमा भारतकाे हुनुहुन्छ। मेराे भाइकाे श्रीमती पनि भारत’काे हुनुहुन्छ। मेराे परिवार भन्दा मेराे मुलुक नेपाल ठुलाे हाे।मेराे समाज र मेराे समुदाय भन्दा मेराे देश नेपाल ठुलाे हाे। संसदमा हिन्दी बाेल्न पाईदैन। नेपाल’लाई जाेगाउने हाे ।
“भने नेपाललाई फिजि’करन हुनबाट बचाउने हाे भने अंगिकृत नागरिकलाई राजनैतिक अधिकार दिनु हुदैन। प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश झा (अहिराज)ले मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउत’लाई पत्र लेखेका छन् ।
“पत्रमा सरकार २ को सरकार बनाउँदा समानु’पातिक समावेशी सिद्धान्तका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम, ।पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायलाई सहभागिता गराउन स्मरण गराइ’एको यो समाचार हो।
“यो पनि हेर्नुस् “ओलीले एकता प्रयास, भंग गर्न खोजेको, नेपालको आरोप, यस्तो छ फेसबुक स्टाटस्”
“असार ७, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले एकताको प्रयासलाई भंग गर्न खोजेको आरोप लगाएका छन् । आज सामाजिक संजालमा आफ्नो धारणा राख्दै नेपालले कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि ओली फेरि भ्याकेटमा जानुले एकता नचाहेको पुष्टी भएको दावी गरेका छन् ।”
“नेपालले भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ भनेका छन् । नेपालले आफूहरुले एकता बचाउन गरेको प्रयासलाई कमजोरीको रुपमा नलिन चेतावनी पनि दिएका छन् ।”
“नेपालले लेखेका छन्–“स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो ।”
“नेपालले सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग ओलीले आत्मसमर्पण गरेको आरोपसमेत लगाएका छन् । त्यसैगरी एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ –सहजै देख्न सकिन्छ भन्दै ओलीप्रति औँला उठाएका छन् ।”
“नेपालले भनेका छन्–“असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)