“कस्तो अचम्म ,यति राम्रि, चेलिको,यति स-साना, हात अनि रुदै यसरी सुनाइन, पी’डा,कठै बिचरा’ (हेर्नुस् भिडियो )”
2021, June 21st, Monday

हाम्रो खबर संबाद दाता

“काभ्रे जिल्ला पाचखालमा बस्दै आएकि बाईस बर्षिय तुलशा कार्कि जस्का दुबै हातहरु एकदमै छोटा छन् र दुबै हातमा केवल तिनतिनवटा मात्रै अौला छन् ।उनी शारीरिक रुपमन अपांग हुन् ।जन्मजातनै उनी अपांग हुन्।

“आफू शारीरिक रुपमा अशक्त हुदापनि उनले आफ्नो अध्ययनलाई भने निरन्तरता दिइनै रहिन् र अहिले ब्याच्लरमा अध्ययनरत छिन् ।आफ्नो कमजोरिलाई तागत बनाएकि तुलसाले आफ्नो यथार्थलाई स्विकार गरिन् र आफ्नो जिवनप्रति उनिले कुनै पनि खालको गुनासो गरिनन् ।”

“उनी बताउँछिन् कि समाजले अ पां गलाई हेर्ने दृष्टिकोण एकदमै निन्दनिय भएको र आफू भने घरबाट समेत बाहिर ननिस्किने र बिवाह पुजामा समेत कतै नजाने गरेको उनी बताउँछिन् ।अपांग आयो भने अशुभ हुन्छ भन्दै समाजले कुरा का ट् ने हुदा आफू घरमै बस्ने गरेको उनि बताउँछिन् । उनी अहिले आफ्नो आमासगै बस्दै आएकि छिन् ।”

“बुवाले यो संसार छाडेको पनि लगभक पन्ध्र बर्ष भैसकेको रहेछ र आफू सानो छदा बुवाले आफुलाई माग्न सडकमा लग्ने गरेको र आफुलाई ती दिनहरु सम्झदा हदसम्मको दुख हुने उनी बताउँछिन् । हेर्नुस् भिडियो सामाग्री”

तपाईको प्रतिक्रिया