हाम्रोखबर संवाददाता 368 Views
“काठमाडौं । नेपाल कमन्युष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘बिप्लव’ को दम्पती पहिलोपल्ट मिडियामा आएर देखाए आफ्नो झुपडी घर । बिप्लवको श्रीमती शुभद्रा मल्ल पहिलोपल्ट मिडियामा आएर आफ्नो दुख सुखका कुराहरु सुनाएकी छिन् ।
“दुई छोरा र एक छोरीलाई पढ्न छोडेर आफू श्रीमान संगै भूमिगत बसेको बताएकी शुभद्राले आफूलाई झुपडीमा बस्दा आनन्द आउने कुरा खुलाएकी छिन् ।नेताहरुको श्रीमतीले ठूलो घर गाडीको रहर राख्ने तर बिप्लवको श्रीमती झुपडीमा बस्दा दुख लागेन भन्दा श्रीमती शुभद्राले भनिन्,
“मेरो श्रीमानले देश र जनताको लागी आफ्नो जीवन भूमिगत रहेर बिताउनु भएको छ । मेरो कर्तव्य र धर्म हो श्रीमानको लागि सुख सुविधा त्यागेर वहाँको सोचमा हिड्न । म खुशी छु कि आज जनताले मेरो श्रीमानलाई साथ दिनुभएको छ ।”
“बिप्लव दम्पती अहिले दुई कोठाको झुपडीमा बसिरहेका छन् । यहि झुपडी घर पछाडी भने एउटा पक्का घर बनाउदैछन जुन उनलाई पार्टी र शुभचिन्तकको सहयोगमा बनिरहेको छ । आफू बसेकै निवास नजिकै पार्टी कार्यालय पनि बनिरहेको बिप्लवले उल्लेख गरेका छन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)