हाम्रोखबर संवाददाता 318 Views
“सामाजिक अभियन्ता पुण्य गौतमले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही साइकलमा प्रेसर कुकर बेच्ने खुलासा गरेका छन्। गौतमले शाहीले केहि वर्ष अगाडी साइकलमा प्रेसर कुकर बेच्ने गरेको खुलासा गरेका छन्।”
“ज्ञानेन्द्र शाहीले देश-विदेशमा रहेका इमान्दारी दाजुभाईहरुले पठाएको पैसा लुटेको आरोप लगाएका छन्। एक मिडियासंग कुरा गर्दै उनले एक वर्ष अगाडीसम्म शाही २५ हजार तलवमा काम गर्दै आएको बताएका छन्।”
“उनले भने, “शाही एक वर्ष अगाडीसम्म साइकलमा प्रेसर कुकर बेच्ने गर्थे। एक वर्ष अगाडीसम्म राजावादीको लागि २५ हजार तलवमा काम गर्दै आएका थिए। तर अहिले उनीसंग २ वटा कार र २ जना चालक समेत राखेका छन्। त्यो पैसा कहाँ बाट आयो।”
“हिजोसम्म ३ पटक मोटरसाइकल बन्द हुने चलाएर हिडेका उनीसँग अहिले २ वटा गाडी छ। करोडपतिको जस्तो जीबन जिएक छन्। त्यो पैसा कहाँ बाट आयो ?” उनले भने, “दुनियाको अगाडी धाटर छलेर पैसा कमाउने उनको योजना छ। अब हामी सचेत हुन जरुरि छ। नत्र ज्ञानेन्द्र शाहीले भ्रष्टाचार धेरै गर्नेछ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)