हाम्रोखबर संवाददाता 461 Views
“गम्भीर बिरामी पर्दै बलिउड अभिनेता संजय दत्त उपचारका लागि अमेरिका गएका समाचार बाहिरिएको छ। उनको फेफोको क्यान्सर तेस्रो चरणमा पुगेको खबर मिडियामा आएको ।
“उनको स्वास्थ्य गम्भीर छ भन्ने तथ्यले उनका प्रशंसकहरूलाई अत्यन्त दुःखी बनाएको छ। यसैबीच, संजयकी श्रीमती मान्यताले एक बयान जारी गरेकिछिन्। जसमा उनले संजूका फ्यानहरूलाई प्रार्थना गर्न अपील गरीन्।
“यद्यपि यस बयानमा उनले क्यान्सरको बारेमा खुलेआम केही भनिनन। तर संजय दत्तलाई लडाकू भनिएको छ।म संजूको स्वास्थ्य लाभको लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिन्छु,” उनले लेखिन्।/”
“यस संकटको घडीबाट बाहिर आउन हामीलाई तपाईंहरूको प्रार्थनाको आवश्यक छ। यस परिवारले विगतमा धेरै चीजहरू सहेका छन्।तर म पक्का छु कि त्यो समय बितेर जान्छ।”
“तपाइँ सबैलाई मेरो अनुरोध संजूको फ्यानहरूको कुनै अफवाहको बेवास्ता गर्नुहोस् । हामीलाई मद्दत गर्नुहोस् र तपाईंको माया र समर्थनलाई यस्तै राख्नुहोस्।मान्यता भन्छिन कि उनको परिवारले सबै प्रकारका कठिनाइहरूको सामना गरिरहेको छ।”
“संजु सधैं लडाकू भएको छ र हाम्रो परिवार पनि संघर्षरत छ,” उनले भनिन्। हामीलाई चुनौती दिदै भगवानले फेरि जाँच गर्नुभयो। हामीलाई तपाईंको प्रेम र आशीर्वादहरू चाहिन्छ। हामीलाई थाहा छ हामी यस पटक पनि जित्नेछौं।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)