हाम्रोखबर संवाददाता 499 Views
“जेठ २८ गते शुक्रवार सुर्खेत सदरमुकाम नजिकै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको ११ सदस्यीय टोली र स्थानीयका विच झ ड प भयो ।”
“वीरेन्द्रनगर नगरपालिकाको कर्रेखोलाभन्दा तल गडगडे भन्ने ठाउँमा भएको झडपमा शाहीको टोलीका केहि सदस्य र केहि गाउँले घा,ई,ते भए । शाहीको टोलीलाई तत्कालै अस्पताल भर्ना गरियो र सामान्य उपचार तथा मा प से चेकजाँच पनि गरिएको पाईएको छ।”
बशाहीको टोलीमाथि खोलामा तार जाली र ढुंगाको काम गरिरहेका स्थानीय मजदुर युवाहरूसङ्ग अ प शब्दसहित दु’ब्र्यवहार गरेको आ’रो’प लाग्यो। उनीहरुले मा’प’से गरेर आफूहरूमाथि दु’ब्र्यवहार गरेको ति युवाहरुले आ’रो’प लगाए ।”
‘तर, शाहीको टोलीले भने नियोजित रुपमा आफुहरु माथि आ क्र म ण गरिएको जनाएको छ । आफुहरुले मा प से पनि नगरेको र आफनोतर्फवाट आ क्र म ण पनि नभएको शाहीले दावी गरे । अस्पतालमा गरिएको मापसे चेकमा पनि आफुहरुले मा द क पदार्थ सेवन नगरेको पुष्टि भएको उनले वताए । ‘पहिलो कुरा त मैले आजसम्म मा प से गरेको छैन। मदिराको स्वाद नै थाहा नभएको मान्छेलाई मापसेको आ,रोप लगाउनु नै गलत हो’ उनले भने–‘त्यसमाथि त्यस दिन हामीले मा,पसे नगरेको प्रमाणित गरेर चिकित्सकले दिएको सर्टिफिकेट हामीसँग छ ।’
“यति मात्र होईन, घटनापछि स्थानीय प्रहरी कार्यालयमा भएको छलफलमा घटनामा संलग्न युवाहरुले आफ्नो ग,ल्ति स्विकार गरेको शाहीले जानकारी दिए । उनीहरुले आफ्नो ग,ल्ती स्वीकार गरेपछि मा,फी दिएको शाहीको भनाई छ ।”
“घ,टनामा संलग्न युवाहरु टंक, ललित गाहा, नवराज गिरीसहित ५ युवाले आफूले ग,ल्ती गरेको र मा,पसे गरेको सुरमा यस्तो कार्य गरेको वताएपछि उनीहरुलाई मा,फी दिएको शाहीको भनाई छ। युवाहरुले मा,फी मागेको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)