“माहाकाली सन्धि गरे  ओलिजि र देउवाजि बार्षिक आय रू १ खर्ब २१ अर्ब हुन्छ भनेका थिए:-भिम उपाध्याय”
2021, June 16th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं :- पुर्व सचीव भिम उपाध्यायले महाकाली सन्धि गरेको करिब २६ बर्ष पुगेको बताएका छ्न। सन्धि गर्ने बेला नेता हरु ले त्यो बेला  सन्धि गरेपछि वार्षिक आय १ खर्ब २१ अर्ब हुन भनेका थिए ।

“अहिले करिब २६ बर्ष पुग्यो  २६ बर्ष मा हुने३१ खर्ब आम्दानी र त्यसको चक्रवर्ति ब्याजसहितको हुने रकम गरी रू ९०० खर्ब अहिले खनखनी गनेर हामी जनतालाई चाहियो।भन्दै हिसाब मागेका छ्न।”

“तर बिडम्बना के भने अहिले सम्म नेपाल्  ले फुटेको कौडी पनि नपरेको भन्दै दुख बेक्त गरेका छ्न।र त्यो बेलामा सम्झौता गर्ने गराउने तम्सिदै लिस्नोबन्नेबर्तमान प्रधानमन्त्री केपि ओलि र पुर्व प्रधानमन्त्री सेर बहादुर देउवा हुन।देउवा र ओलि ले ९००खर्ब खन खनी तिर्नु पर्ने भनेका छ्न। उनले फेस्बुकमा लेखेका छ्न।

“महाकाली सन्धी गरेको २६ वर्ष पुग्यो। सन्धी गर्ने नेताहरूले त्यो बेला सन्धी गरेपछि बार्षिक आय रू १ खर्ब २१ अर्ब हुन्छ भनेका थिए। अहिले २६ वर्षमा हुने रू ३१ खर्ब आम्दानी र त्यसको चक्रवर्ति ब्याजसहितको हुने रकम गरी रू ९०० खर्ब अहिले खनखनी गनेर हामी जनतालाई चाहियो।”

“आजसम्म फुटीकौडी पाएका छैनौं। अब त्यो सम्झौता गर्ने, गराउन तम्सिदै लिस्नो बन्ने वर्तमान प्रम ओलीजी र पूर्वप्रम शेरबहादुर देउबाजीले त्यो ९०० खर्ब तिर्नु परेन?

तपाईको प्रतिक्रिया