हाम्रोखबर संवाददाता 1249 Views
“काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले विहीबार नागरिकता ऐन संशोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। यो अध्यादेश जारी हुँदा निकै आलोचनासमेत भएको थियो। यो अध्यादेशको पक्षमा तराइ मधेशमा दिपावलीसमेत भएको थियो।”
“यो अध्यादेशलाई विहीबार सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएपछि पूर्वयुवराज पारस शाहकी छोरी कीर्तिका शाहले प्रतिक्रिया दिएकी छन्।”
उनले ट्वीट गर्दै सर्वोच्चमात्र निष्पक्ष भएको बताएकी छन्। उनले लेखेकी छन्, ‘धन्न सर्बोच्च एउटा अन्तिम आश छ जहा टाउकेहरुबाट टाढा रहि निस्पक्ष र स्वतन्त्र ठिक र बेठीक को फैसला सुनाइन्छ।’
यो पनि ;=”बरिस्ठ क्याप्टेन विजय लामा गरिब, दिन दुखीको शाहारा” बने, उच्च सम्मान का साथमा सेयर “
“बरिस्ठ क्याप्टेन विजय लामा को आहिके नाम सुन्दा नै गर्व लागछ उउनि,नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन हुन् । नेपालमा ठूला जहाज उडाउने अहिले ४ जना चालक छन् । तीमध्येका एक हुन् उनी । सन् १९८५ देखि पाइलट पेसामा आब’द्ध भएपछि १९८८ बाट भने नेपाल एयरलाइ न्समा जागिरे भएका उनी अहिले पनि नेपाल एयर लाइन्स का बिमान उडाउँछन् ।’
‘साहसी, आँटिलो र मानवता भएको विमान चालकमा समेत आफूलाई चिनाउँदै आएका लामा राम्रो कलाकार हुन् । विसं २०४० मा निर्माण भएको ‘आदर्श नारी’ फिल्म बाट अभिनेताका रूपमा अभिनय सुरु गरेका उनको अभि नय यात्रा अहिले पनि जारी छ ।,
‘उनी अभिनयलाई दोस्रो पेसासमेत मान्छन् । गायक, टेलिभिजन प्रस्तोताका रूपमा पनि चिनिएका लामाले करिब ५० वटा नेपाली फिल्म, हलिउड फिल्म, थुप्रै म्युजिक भिडियो र टेलिशृङ्खलामा समेत अभिनय गरिसकेका छन् ।’
‘आफैले विमान हाँकेर २० बढी देशमा पुगेका लामाले कोरोना समयमा जोखिम मोलेर विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने काम गरेका थिए।यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ…,
‘कोहिले ज्यान गु मा उनु पर्यो त कोहि अस्पताल मा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजन को कमिमा छ ट् पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा )ज्यान गुमाउन बाध्य छन् ।’
‘यस्तो अवस्थामा तिनै क्याप्टेन विजय लामा लगभक ५०० घरलाई पुग्ने, खाद्यान्न लिएर सिन्धुपाल्चोक पुगेका छन् ।उनी स्वयमलाई समेत को’रोनाको पहिलो लहरले भेटिसकेको थियो तर पनि जनताका निम्ति उनको …
‘प्रेम र देश प्रति उनको प्रेमकै का’रण उनले आफ्नो ज्यानको अलिकति पनि, पर्वाह नगरि यसरी देशमा गल्लिगल्लिमा गएर रोगबाट भन्दा पनि भोकबाट म र्ने हरुलाई जोगाउने प्रयत्न गर्दैछन् ,साचै महान छन् क्याप्टेन विजय लामा ।’
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)