“कांग्रेसलाई नेता, बस्नेतको चे,तावनीः केपी,ओलीको रक्षाको लागि जे पनि गर्न तयार छौं”
2021, June 12th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ, जेठ २८ ।  बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्सेस कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई मा,र्ने ध,म्की दिएपछी नेकपा एमालेका नेता एवं पूर्व मन्त्री महेश बस्नेतले प्रधानमन्त्रीको जीउ ज्यानको रक्षाको लागी जे गर्न पनि तयार रहेको बताउनुभएको छ ।”

“उहाँले सामाजिक संजाल फेसबुकमार्फत लेख्नुभएको छ – माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त रु गान्धीका ह त्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश सभामा खुल्लम खुल्ला बोलिरहेका छन।”

“यो मान्छेलाई तुरुन्त प,क्रा,उ गरेर सरकारले कारबाही गर्नु पर्दछ। अन्यथा जनताको आ,क्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतिरोध गर्न सक्छन।”

“त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ। के पी ओलीलाई मा र्ने योजना बनाईरहदा याद गर उहाँको लागि म र्न र मा र्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन ।”

“मदन भण्डारीको रहस्यमय ह त्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन।”

तपाईको प्रतिक्रिया