admin 577 Views
“काठमाडौं: काठमाडौ उपत्यकामा यतिबेला निषेधाज्ञा छ जहाँ सरकारी सवारी साधानले शुक्रबारदेखि आइतबारसम्म मात्रै आवतजावत गर्छन् त्यो पनि पास लिएर मात्र।तर आज शनिबार भर्खरै नवनियुक्त जलस्रोत तथा सिंचाइ मन्त्री चन्द्र कान्त चौधरीको लाई लिन र झण्डा हाल्न भनेर लैजाँदै गरेको अवस्थामा पुतलीसडक स्थित प्रहरी चेकजाँचमा पर्छ।”
“ड्राइभरले गाडी धुनको लागि र नवनियुक्त मन्त्रीलाई लिन र झण्डा लगाउन लगेको बताउँछन् तर बिना पास हिँडेको गाडी जो सुकैको भए पनी नियन्त्रणमा लिनु भन्ने आदेश भएको कारण त्यी ट्राफिक प्रहरीले त्यस गाडीलाई बिना आदेश लैजान मिल्दैन भनी रोकेर राखे। उनले माथिबाट आदेश पठाउनु अनि मात्रै छोड्न मिल्छ नत्रभने गाडी लैजान मिल्दैन भने।”
“त्यी ड्राइभरले आफूलाई छोडिदिन आग्रह गरे तर त्यी ट्राफिक प्रहरीले जनताको सेवा गर्न कसम खाएको कारण गाडी जोसुकैका भए पनि शनिबार बिना पासका सरकारी गाडी पनि नछाड्ने भनी जिकिर गरे। उनले भने,”यो प्रयोजनका लागि हिँडेको हो भनेर भन्नु पर्यो र सहजीकरण गरिदिन पर्यो भनेर भन्नुपर्यो, अनिमात्र छाड्न मिल्छ, त्यो पनि ट्राफिकको माथिल्लो निकायमा।”
“त्यी व्यक्तिसँगको कुराकानी पछि त्यी ट्राफिक प्रहरीले अनलाइनका पत्रकारसँग कुरा गर्दै भने, ”हामी जनताका रक्षक हौं, जनताका रक्षाका लागि बसेका मान्छेले ठूलोसानो भनेर जोकोहीको पनि छोड्ने कुरा हुँदैन। कानूनले दिएको कुरा छोड्ने र कानूनले नदिएको कुरा पक्रने आदेश छ। सोहि अनुसार गाडी रोकेका हौं।” शनिबार पद र बरियताका आधारमा हिँड्ने मानिसहरूको पनि कमी हुँदैन।”
“पछिल्लो समय विभिन्न ठाउँमा भएका सरकारी गाडी दुरुपयोगका घटनाहरू सार्वजनिक भैरहेका छन्। म १ झ ९५ नम्बरको गाडी आज शनिबारको दिन साँढे एघार बजे हिँडि रहेको देखेपछि ट्राफिक प्रहरीले गाडी कता जाँदै छ,के गर्दै छ भनेर भनेर पास छ कि छैन भनेर बुझ्दा केही पनि नपाएपछि रोक्नुपरेको बताएका छन्। अन्ततः त्यी ड्राइभरले ट्राफिक प्रहरीको अनुरोध मान्छन् र माथिबाटै पासको लागि आग्रह गर्न अनुरोध गर्छन्। भिडीयो यहाँ लिंकमा छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)