admin 455 Views
“बाँके । उद्योग संचालनका लागि अन्तिम अवस्थामा रहेको बेलामा अचानक विद्युतका पोलहरु ढालिएपछि जय अम्बे स्टिल उद्योगले ठूलो नोक्सानी बेहोर्नु परेको छ । बाँकेमा पश्चिम क्षेत्रकै ठूलो उद्योगका रुपमा रहेको जय अम्बे स्टिलका लागि विद्युत लैजान पोल गाडीएका थिए ।”
“विद्युत लैजाने अन्तिम काम मात्र बाँकी भएको बेलामा अज्ञात समुहले पोल ढालिदिएको निर्माण कम्पनीको दावी छ । नेपालगञ्ज–कोहलपुर सडक खण्डको गनापुरदेखि जानकी गाउँपालिका, ६ मा रहेको उद्योगसम्म बिजुली लैजानको लागि गाडिएका पोलहरु ढालिएका हुन् । कोहलपुरका ब्यवसायी त्रिलोक धितालले पोल गाड्ने र तार तान्ने कामको ठेक्का लिएका थिए ।”
“काम पुरा नहुँदै पोल ढालिएपछि आफु समस्यामा परेको धितालले बताएका छन् । फ्याक्ट्री म्यानेजर अनुप कुमार श्रेष्ठले बिहीबार दिउँसोतीर ११ वटा बिजुली लैजान गाडिएका पोलहरु अज्ञात समूहले ढालिदिएको जानकारी दिए ।उनले १२ लाख रुपैया क्षती भएको बताए । तयारी अवस्थामा रहेको संरचना विकास विरोधीहरुले क्षती पु¥याइदिदाँ अब अन्यौलता बढेको उनले बताएका छन् ।”
“वडाअध्यक्ष लगायतलाई मिलाउनुपर्छ भन्दै स्थानीय एक व्यक्तिले निर्माण व्यवसायीलाई दुई लाख रकम चन्दा मागेको र त्यो नदिएका कारण पोल ढालिदिएको दावी निर्माण कार्यमा संलग्न एक कर्मचारीले दावी गरेका छन् । कर्मचारीले आफुहरुले ५० हजार रुपैया चन्दा समेत दिएको बताएका छन् । सावधानीपूर्वक पोलहरु ढालेर क्षती गराइएकोले विद्युत् सम्बन्धी जानकार मान्छेको अगुवाईमा नै घटना गराइएको आशंका गरिएको छ ।”
“प्रहरी चौकी गनापुरको केही मिटरमा नै दिउँसै घटना हुँदा समेत प्रहरीले वास्ता नगरेको भन्दै निर्माण व्यवसायी र उद्योगले दुख ब्यक्त गरेको छ । बाँकेमा सिडिओ तथा प्रहरी प्रमुखलाई त्यसवारे जानकारी गराइएको पनि बताएका छन् ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)