“३ युवक र २ युवती होटलमा…..फुल भिडियो हेर्नुस् ।
2021, June 6th, Sunday

admin

“रा”उटे समुदायका युवतीलाई न’राम्रो व्य’वहार गरेको आ’रोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् । राउटे युवतीलाई स्थानीय युवाले मा’प’से गराई होटेलमा लिएर न’रा’म्रो ब्या’वहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।”

“पक्राउ पर्नेमा गुर्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे युवती अ’सुरक्षित भएका छन् । सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीमाथि न’राम्रो हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे युवती सि’का’र भएका हुन् ।

“राउटे युवतीहरुमाथि भएको यस्तो भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयवासीले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेँसी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदायका व्यक्ति केही दिनअघि मात्रै गुर्भाकोट–११ आँपसोतीको भेरी नदी किनारमा बसाइँ सरेका छन् ।

“त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल का’रबाही गर्न सरकासँग आग्रह गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्र’लोभ’नमा पारी न’रा’म्रो का’म गरेको घटना सार्वजनिक भएपछि आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेको थियो ।

“आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा निजहरुको स्वास्थ्य परीक्षण गर्न र भौ’तिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी का’रवाहीको दायरामा ल्याउन आग्रह गरिएको हो ।”

“स्थानीय तीनजना युवाले राउटे समुदायका दुई युवतीलाई प्र’लोभ’नमा पारी स्थानीय होटलमा लगेर न’रा’म्रो का’म गर्न बा’ ‘ध्य ब’नाएको, उक्त घटनाका कारण निज युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्या न नै जो’खि’ममा पर्न सक्ने अनुगमनबाट पाइएको जनाएको छ । प्र’लोभनमा पारी लगाइएका उल्लेखित दुई युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना न’ज’र’ब’न्द ज’स्तै ग’री ब’न्दी बनाइएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।”

तपाईको प्रतिक्रिया