“सबिता भण्डारीलाइ,ससुराले गरेको अर्को घि,नलाग्दो हर्कत बाहिरियो”
2021, June 6th, Sunday

admin

“चितवन । आफ्नै ससुरा ले बुहारी को गो प्य अ ङ्ग मा छु ने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन् । परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको वि रोध ग रेका  छन्

“आफ्नै बुहारीमाथि कु दृष्टि ल गाउने ससुरालाई देशव्यापी रुपमा क डा का र बा हीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता ? त्यो आउन बाँकी नै रहेको छ ।

“सबिता भण्डारीको माइतीपक्षले ह त्या नै ग रे को हो भन्दै न्यायको माग गरिरहेका छन् । घटनाको प्रकृति हेर्दा आफै गरेको आत्महत्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन् ।

“बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु र्व्य वहार गरेपछि सहन नसकेर यस्तो भएकाे भन्ने अ ड्कल पनि धेरैले गरेका छन । सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन ।

हेर्नुहोस तलको भिडियोमा :-

तपाईको प्रतिक्रिया