admin 353 Views
काठमाडौं ।पछिल्लो स’मय च’र्चित जो’डीको रू’पमा परिचीत काजल जोशी र छत्र शाही का टिकटक भिडियो हरु यति बेला भाइरल बनिरहेका छन।।काजल जोशी र छत्रको जोडी लाई दर्सक ले धेरै मन पराइरहेका छन तर छत्र र काजोल एक अर्काको प्रेमी को रूपमा देखिए पनि उनिहरुको बिहे भने भैसकेको छैन।छत्र साही लामो समय देखि इन्द्रे’णी संग जोडिएका छन उनी नाच्न गाउन दुबैमा खप्पिस देखिन्छन् । अर्को तर्फ काजोल भने छत्र शाहीले परिचीत गराए पछि एका एक चर्चामा आएकी हुन।।
उनले छत्र संग चर्चित कार्यक्रम इन्द्रेनी मा दोहोरी गाए पछि उनको चर्चा चुलिएको हो। खयर जे होस उनिहरुको जोडीमा कसैको नजर नलागोस उनिहरुको प्रे’म सफल होस आगामी दिनमा नि राम्रो दोहोरी देख्न पाइयोस। अर्को त’र्फ अहिले लक’डाउन चलिरहेको छ तेसैले सबै मानिसहरु टिकटक मा ब्यस्त छन।अहिले को समयमा लगभग प्रत्येक नेपाली को टिकटक एकाउन्ट छ। । टिकटक आफ्नो कला देखाउने लो’कप्रिय माध्य’म पनि ब’नी रहेको छ। छत्र साही र काजोल जोशी पनि टिकटक मा निकै परिचीत छन उनिहरुको टिकटक भि’डियो दर्स’क ले धेरै रु’चाउने गर्छन आउनुस उनिहरुका रमाइला टिकटक भि’डियो हरु हेरेर मनोरञ्जन लिगौ।
भिडियो हेर्नुहोस:
यो पनि,,,‘भुन्टी’ सिरियलकी ‘मुकुली’ लाई अ’चानक के भयो ? (भिडियो)काठमाडौं ।२०६८ सालमा सडक नाटकको सिलसिलामा सिन्धुपाल्चोकको मेलम्ची पुगेकी रिता सिवाकोटीलाई त्यसदिन जीवनको नाटक खेल्न पुगेजस्तै भइदियो । उनलाई राम्ररी याद छ, नाटक सकिएपछि चिया प’सलमा बसेर सहकर्मीहरूसँग मस्त गफ गरिरहेकै बेला एक्कासि मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो ।फोनबाट चिन्दै नचिनेको पाँच वर्षको सा’नो बच्चाको आवाज रिताको कानमा आ’एर ठो’क्कियो, ‘रिता आन्टी, मलाई लिन कहिले आउनुहुन्छ ?’ उनी झसङ्ग भइन् ।
मनमा ठूलो झट्का लाग्यो । फिल्मी शैलीमा आकस्मिक आएको प्रश्न आफैमा अ’पत्यारिलो थियो । ठीक एक छिनअघि आफैले मञ्चन गरेको सडक नाटकजस्तै ।एकछिन त उनी अक्क न बक्क भइन् । यो प्रश्नले उनको संसार साँ’घुरो बनाइदियो । काभ्रेबाट आएको त्यो सानो ब’च्चाको आवाजले उनलाई कता मात्रै पुर्याएन । हजुर को हो, के भयो भनेर उनले ती बालकलाई फोनबाटै प्रतिप्रश्न गरिन् । तर जवाफ थप अनौ’ठो आइ’दियो । बाल’कले भने, ‘मलाई हजुरसँग बस्न मन लाग्यो के । हजुर मलाई लिन छिट्टै आउनु न।’
त्यति सुनिसकेपछि नाट्य समूहसँगै काठमाण्डौ फर्किए पनि रिताको मन उतै अ’ल्झिइरह्यो । के हो, को हो, कसो हो भन्ने हुट्हुटी चलिरह्यो । त्यसपछि उनी ती सानू बाबुलाई भेट्न भोलिपल्टै काभ्रे पुगिन् । अभिभा’वकविहीन उनको जटिल परिवेश थाहा पाएपछि रितालाई धेरै जिम्मेवारी महसुस भयो र उनले ती बालकको पुकारलाई स्वीकार गरिन् । य’सरी समाज सेवामा लागेकी रिताको स्वास्थ्य अवस्था अहिले बिग्रेको छ ।सँक्र’मण भएप’छि रिताले आफु बाँच्छु जस्तो नलागेको बताईन्, रिताले १ महिना भयो, आफ्नो नानी बाबुहरु’लाई भेट्न पनि पाएकी छैनन् । यसैबिच शिशिर भण्डारी पुगेर आश्रमलाई केहि खाद्यान्न र आर्थिक सहयोग गरे ।
भिडियो हेर्नुहोस:
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)