अप’राधको अर्को कडी ‘फेक आइडी’बारे के भन्छ प्रह’री ?(भिडियोसहित)
2021, June 4th, Friday

admin

काठमाडौं ।सामाजिक सञ्जाल सरकार, सार्वजनिक संघसंस्था र सार्वजनिक पद धारण गरेकाहरुको गलत कदमविरुद्ध खबरदारी गर्ने सशक्त मा’ध्यम बन्दै आएको छ । त्यसमाथि समाजमा देखिएका विकृति र विसंगतिविरुद्ध पनि सञ्जालको सतर्कता सकारात्मक सन्देश बन्न थालेको छ ।अहिले समा’जका हरेक क्षेत्रका व्यक्तिहरु कुनै नै कुनैरुपमा सामाजिक सञ्जालमा जोडिएका छन् र सञ्जालमार्फत प्रवाह भएको सन्देशप्रति गम्भीर समेत बन्दै आएका छन् । तर स’माजमा सकारात्मक सोंच भएका व्यक्ति मात्र हुन्नन । यही कारण सा’माजिक स’ञ्जालको दुरुपयोग बढ्दा समाजमा यस्ले नकारात्मक प्रभाव पनि बढाउन थालेको छ ।

व्यक्तिगत रिस’इवी साँध्नदेखि लिएर क’सैको चरित्र ह त्या गर्ने र आपराधिक कार्यमा सामा जिक सञ्जालको दुरु’पयोग बढ्न थालेपछि समाज सञ्जालप्रति नकारात्मक बन्न थालेको छ । एकातिर सञ्जालमा गलत मानसिकता र मनोवृति भएका व्यक्तिहरुको सक्रियता बढ्नु र अर्कोतर्फ यस्का नियामक निकायको कमजोरी एवं नि’ष्क्रियताले सा’माजिक सञ्जालमा सकारात्मक भन्दा नका’रात्मक ग’तिविधि बढ्दै गएको छ ।यही प्रवृतिका शिकार बनेका छन्, विराटनगरका दुई विद्यार्थी । साइबर क्राइम भनेर चिनिएका यस्ता हर्कत नरोकिदा धेरैको चयन र खुसी पनि खोसिन थालेको छ ।

भिडियो हेर्नुहोस:

यो पनि,,,‘भुन्टी’ सिरियलकी ‘मुकुली’ लाई अ’चानक के भयो ? (भिडियो)काठमाडौं ।२०६८ सालमा सडक नाटकको सिलसिलामा सिन्धुपाल्चोकको मेलम्ची पुगेकी रिता सिवाकोटीलाई त्यसदिन जीवनको नाटक खेल्न पुगेजस्तै भइदियो । उनलाई राम्ररी याद छ, नाटक सकिएपछि चिया प’सलमा बसेर सहकर्मीहरूसँग मस्त गफ गरिरहेकै बेला एक्कासि मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो ।फोनबाट चिन्दै नचिनेको पाँच वर्षको सा’नो बच्चाको आवाज रिताको कानमा आ’एर ठो’क्कियो, ‘रिता आन्टी, मलाई लिन कहिले आउनुहुन्छ ?’ उनी झसङ्ग भइन् ।

मनमा ठूलो झट्का लाग्यो । फिल्मी शैलीमा आकस्मिक आएको प्रश्न आफैमा अ’पत्यारिलो थियो । ठीक एक छिनअघि आफैले मञ्चन गरेको सडक नाटकजस्तै ।एकछिन त उनी अक्क न बक्क भइन् । यो प्रश्नले उनको संसार साँ’घुरो बनाइदियो । काभ्रेबाट आएको त्यो सानो ब’च्चाको आवाजले उनलाई कता मात्रै पुर्याएन । हजुर को हो, के भयो भनेर उनले ती बालकलाई फोनबाटै प्रतिप्रश्न गरिन् । तर जवाफ थप अनौ’ठो आइ’दियो । बाल’कले भने, ‘मलाई हजुरसँग बस्न मन लाग्यो के । हजुर मलाई लिन छिट्टै आउनु न।’

त्यति सुनिसकेपछि नाट्य समूहसँगै काठमाण्डौ फर्किए पनि रिताको मन उतै अ’ल्झिइरह्यो । के हो, को हो, कसो हो भन्ने हुट्हुटी चलिरह्यो । त्यसपछि उनी ती सानू बाबुलाई भेट्न भोलिपल्टै काभ्रे पुगिन् । अभिभा’वकविहीन उनको जटिल परिवेश थाहा पाएपछि रितालाई धेरै जिम्मेवारी महसुस भयो र उनले ती बालकको पुकारलाई स्वीकार गरिन् । य’सरी समाज सेवामा लागेकी रिताको स्वास्थ्य अवस्था अहिले बिग्रेको छ ।सँक्र’मण भएप’छि रिताले आफु बाँच्छु जस्तो नलागेको बताईन्, रिताले १ महिना भयो, आफ्नो नानी बाबुहरु’लाई भेट्न पनि पाएकी छैनन् । यसैबिच शिशिर भण्डारी पुगेर आश्रमलाई केहि खाद्यान्न र आर्थिक सहयोग गरे ।

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया