अर्घाखाँ’चीकी मन्जु टि’कटकमा छाउदै, क’मेडी चल’चित्रमा अफर नै आफर (भिडियोसहित)
2021, June 4th, Friday

admin

अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -३ खनदह माइत हाल बुटवल बे’लबास बसोबास गर्दै आएकि मन्जु खनाल पोख्रेल यतिबेला टिकटक चलाएर चर्चित बन्न पुगेकी छन । एक वर्ष नपुग्दै ढेड लाख साथी बनाइ स’केको दा’वी गरी’की हुन ।महामारी को समयमा टिकटक समय बिताउने माध्यम मात्र नभई ज्ञानवर्धक शरीरको कसरत को लागि समेत मद्दत पुराएको छ । “टिकटक” एउटा सोशल मीडिया ऐप्लि’केसन हो ।

यो एप्लिकेसन बाट ज्ञानगुन , डान्स , कमेडीका सानातिना भिडियो बनाएर सेयर गर्न सकिन्छ ।‘बाइट डान्स’ कंपनी ले चीनमा सन २०१६ मा ‘टिकटक’ लॉन्च गर्यो । त्येसपछि सन २०१८ सालमा ‘टिकटक’ एप्लिकेसन को लोकप्रियता बढ्दै गयो अक्टूबर तिर अमेरिकामा सबै भन्दा धेरै डाउनलोड गरियो । विस्तारै एप्लिकेसन विश्व चर्चित बन्न पुग्यो । ने’पालमा पनि यसको लोकप्रियता बढ्दै गएको छ। गाउँघर तिर होस या शहर ज’ताततै छाएको छ ।मन्जु खनाल पोख्रेलले गुल्मी अर्घा’खाँची तिरको गाउँ घरमा बोलिने आफ्नो मौ’लिक भाषा लाई प्रयोग गरेर ज्ञानवरदक ,कमेडी भिडियो बनाउने गर्छिन् ।

टिकटकमा पछिल्लो समयमा बलाङकेट काण्ड , प्रदेशी को पिडा भनेर चर्चित भएको थियो ।श्रीमान विदेश श्रीमती गाउँघर मेलापात गर्दा विदेशी को पीडा टिकटक को माध्यम बाट प्रस्तुत गरेकि थिन । जुन पन्ध्र सेकेन्ड को भिडियो अप्लोड गरेको एक घन्टामै एक लाख बैसठ्ठी हजार ले हेरेको बाताइ । मन्जुले एघार महिनाको समयमा ढेड लाख भन्दा धेरै ले साथी बनाए पछि अहिले इन्टरव्यु दिन्न भ्याइनभ्याई रहेको बताइ ।कमेडी चलचित्रमा समेत अफर आएपनी अहिले कुनै चासो नभएको मन्जु बताउछिन्।

भिडियो हेर्नुहोस:

यो पनि,,,,मकै पोल्ने आमाको कुरा सुनेर हाँ’स्दा हाँ’स्दा मु’र्छा, ८८ बर्षकी आमाको य’स्तो रमाईलो,,,,(भिडियोसहित),,काठमाडौं ।सडक छेउमा सानो छाप्रो, उमेरले करिब ९० पुग्न लाएकी एक बृद्ध आमा । आगो र चर्को घाममा पसिनै पसिना भएर मकै पोलि’रहेकी छन् । यीनी हुन् सारा क्षेत्री । चारैतिर लकडान छ । घामबाट मात्र बच्नको लागी यो सानो ओझेल पारेर सडकको छेउमा तातो घाममा आ’गोसंगै खेल्दै उनका दि’न बित्छन् । साराको साहारा कोही छैनन् । जिवनभर साथ दिने बाचा गरेका श्रीमान समेत १२ बर्ष अगाडी बिते भएका छोराछोरीले समेत छोडेर गए । गहभर आँसु पार्दै साराले आ’फ्ना बितेका श्रीमा’न याद गर्छिन् । उनका छोराहरु बाबुको क्रिया गर्न समेत आएनन् ।

अहिले छोरासंग भेट नभएको ६ बर्ष भयो । उनी पोखराको एक सडक छोउमा मकै पोलेर आफ्नो जि’न्दगी काटिरहेकी छन् ।सारा क्षेत्री’को घर पूर्व भो’जपुर रहेछ । उनका बाबु भारतको कोलकत्ता बस्ने हुँदा उनी पनि को’लकत्तामै बसिन् । सानै उमेरमा बाबुको मृत्यूपछि उनी टु’हुरो भईन् नेपाली दाजुभाईहरुले उनलाई पाले । अहिले पनि उनी आफ्नो बाबुआमा धेरै भएको सम्झछिन् । उनी भोजपुर’बाट पोखरा आ’एको ३६ बर्ष भयो । बा’बु छदा छोराहरु पनि थिए तर बाबुको मृत्युपछि छोराहरु कता गए गए । सम्पर्कमै छैनन् उनी भन्छिन् । उनको दि’नचर्या दिउँसो सडक छेउमा बसेर मकै पोल्दै आएका ग्रा’हकहरुसंग ग’फ गर्दैमा बित्छ ।

भिडियो हेर्नुहोस:

यो पनि,,,ब्वा’ईफ्रेण्डको बाईक न’राम्रो भएपछि, युवतीले रा’खीन ब्रेक अपको प्र’स्ताव (कमेडी भिडियो’सहित),,काठमाण्डौं–नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिषय समाबेश गरि मनिषहरुलाई मनोरंजन दिनका लागि दिनानु दिन यस्ता प्रकारका भिडियोहरु निर्माण भैरहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । भिडियोमा समाजमा चलि आएका भिभिन्न बिसयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ।

सानो सानो कुराहरु जु’न तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको त’लको भिडियोले तपा’ईहरुलाई भरपुर मनोरंजन दिने छ ।मनोरन्जनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छा’यांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्वका रहेका छन् । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु नि’र्माण हुने गर्दछन ।दर्शकलाई मोनोराञ्जन प्रधान गर्ने यस भिडियोमा समाजमा उ’त्पन्न भएका भिभिन्न बिकृतिहरुलाई ब्यंगात्मक तरिकाले प्र’स्तुत गरेर त्यस्ता का’र्यहरुलाई रो’क्नपनि भूमिका खेलेको छ ।

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया