admin 489 Views
“काठमाडौ । नेकपा एमालेको माधव नेपाल पक्षका नेता योगेश भट्टराई लगायत दोस्रो तहका नेता संस्थापन पक्षसंग वार्तामा छन् । उनीहरु पार्टी एकताको लागि पहल भन्दै लागिरहेका छन् । तर उनीहरुको सो काम माधव पक्षकै नेताहरुलाई मन परेको छैन । विहिवार र शुक्रवार भएको सो एमाले वरिष्ठ नेता माधव नेपालपक्षीय केन्द्रीय सदस्यहरूको बैठकमा संस्थापन पक्षसंग वार्तामा रहेका नेताहरुका बारेमा टिप्पणी भयो ।”
“औपचारीक रुपमा गठन गरिएको वार्ता समितीका संयोजक भिम रावललाई नै संस्थापन पक्षले साधारण सदस्य समेतवाट निष्कासन गरिसकेको अवस्थामा वार्ता गर्नु उचित नभएको भन्दै आलोचना भयो । शुक्रवार बसेको भर्चुअल बैठकमा नेता भट्टराईले त्यसको जवाफ दिएका छन् । शुक्रवार ओली समुहसंग वार्तामा रहेका भट्टराई र गोकर्ण विष्टले धारणा राखेका हुन् ।”
“उनले आफुहरु वार्ताका माध्यमवाट पार्टी कब्जा उद्देश्य अनुरुप ओली समुहसंग वार्तामा गएको स्पष्टिकरण दिएका छन् । उनले आफुहरुको एकता कायम राखेर पार्टी कब्जा गर्ने आफुहरुको प्रयासलाई आत्मसमर्पण भन्न नमिल्ने तर्क गरेका छन् ।”
“उनले केपी ओली पक्षसँग गरिएको वार्ता जेठ ३ को अवस्थामा पार्टीलाई पुर्याउनका लागि आफुहरुको प्रयास भएको बताएका छन् । पार्टी एकता कायम राख्नु आफुहरुको उद्देश्य रहेकाले सोही कुराको पालनाका लागि आफुहरु वार्ताका लागि गएको बताएका छन् ।
“उनले ओलीको ओलीको स्वेच्छाचारिता स्वीकार गर्न आफुहरु नगएको र आत्मसमर्पपण नगरेको पनि स्पष्टि पारेका छन् । उनले भनेका छन्,विधिबाट र प्रक्रियाबाट संगठन चलाउन पार्टी कब्जा गर्नका लागि हो।’
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)