admin 443 Views
“काठमाडौं, २० जेठ । नेकपा (एमाले) का माधव नेपाल पक्षधर नेता विरोध खतिवडाले आफूहरुको अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ता नभएको स्पष्ट पारेका छन् । तर, अहिले वार्ता भैरहेको छ भनेर बालुवाटारले प्रोपागाण्डा चलाएको उनको टिप्पणी छ ।”
“आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
“माधव नेपाल, झलनाथ खनाल र भीम रावललाई पार्टीबाट निश्काषन गरेर कसरी वार्ता हुन्छ ? भन्दै उनले केही नेताहरुले व्यक्तिगत रुपमा गरेको कुारकानीलाई वार्ता भन्न नमिल्ने स्पष्ट पारे । प्रधानमन्त्रीको पद जोगाउनको लागि ओली चिन्तित भएको तर पार्टी एकता जोगाउनको लागि कुनै चिन्ता नभएको उनको भनाई छ ।”
“उनले समानुपातिक सांसदलाई मात्रै निश्काषन गरेको सुनाए । पार्टीप्रति ओलीलाई चिन्ता नभएको खतिवडाले जिकिर गरे । उनले सर्वोच्च अदालतको संवैधानिक इजलाशको बेन्च तलमाथि पर्ने भयो भनेपछि अब बर्बाद हुने भयो भनेर २०७५ जेठ २ गते फर्किन तयार भएको नाटक गरेको पनि सुनाए ।”
“उनले ओली अहिले सत्तामा भएकोले लोभ, लालच देखाएको पनि सुनाए । केपी ओलीले साँच्चिकै पार्टी एकता चाहिएको हो भने इमानदार भएर निर्णय गरे भैगयो नि भन्ने उनको भनाई छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)