admin 464 Views
मोरङ । बिरा’टनगरकी कोरोना संक्रमित एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् । न्यूरो हस्पिटिलको विस्तारित शाखा मदर एण्ड चाइलड अस्पतालमा कोरोना संक्रमित एक महिलाले नर्मल डेलिभरिबाट बच्चा जन्माएकी हुन् । ३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड अस्पतालले जनाएको छ ।
कोरोनाको कहरको बि’चमा मदर एण्ड चाइल्ड अस्पतालका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. शुभद्रा अग्रवालको नेतृत्वमा नर्मल डेलिभरि मार्फत बच्चा जनमाइएको अस्पतालका प्रशासनले जनाएको छ ।कोरोना महा’मारिका बिच अस्पतालले सेवाग्राहीहरुलाई सेवा प्र’दान गर्दै आएको छ । एक्कासी पेट दुखेपछि महिलाको कोरोना रिपोर्ट समेत पोजेटिभ आएपछि बिराटनगरको मोरङ सह’कारी अ’स्पताल लगिएको थियो ।
तर महिला को’रोना संक्र’मित भएकै कार’ण त्यहाँ उनको भर्ना लिइएन । त्यस लगत्तै नजिकै रहेको मदर एण्ड चाइल्ड अस्पताल लगिएको श्रीमन् पंकज कर्ण’ले बताए ।कर्णले भने , मदर एउण्ड चाइल्ड अस्पतालमा कोरोना संक्रमित गर्भवति महिला आएसंगै अस्पताल प्रशासनले तदा’रुक्ताका साथ उपचारमा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । “अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ । सं’क्रमित महिलाको नर्मल डेलिभरि मार्फत छोरी निकालीएको छ ।
अस्पताल प्रशासनले कोरोना भाइर’स स’ङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माणको तयारी गरिएको जनाएको छ । यता न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालका कार्यकारी निर्देशक अनिषा विष्टले भने , नेपालको संविधा’नमा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य संम्बन्धि हक हुनेछ भनि ब्यवस्था गरिएको छ । साथै महामारीको बेला प्रजनन् स्वा’स्थ्य अति आवश्यक सेवाको रुपमा रहेकोले योसँग सम्बन्धित सम्पूर्ण सेवामा केही पनि अवरोध नआउने उनले बताए ।
भिडियो हेर्नुहोस:
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)