विदेशमा लाखौंको कमाइ छोडेर नेपालमै कृषिमा फर्किए इ’न्जिनियर, कुरा र माछा बे’चेर महिनाको पन्ध्र लाख आम्दानी, कृषिमा सफल हुने गज्जबको तरिका (भिडियो सहित)
2021, May 31st, Monday

admin

काठमाडौं ।भनिन्छ स’च्चा मनले चाह्यो भने के पूरा हुँदैन र यस्तै भएको छ मोरङको एक परिवारमा । दुब’ईमा सिभिल इन्जिनियर काम गर्दै गरेका किशोर now महिनामा लाखौँ माइती तर त्यो पैसा उनलाई थोरै लागेर नेपा’लमा नै फेरि फर्किएर उनी कृषिमा लागिपरेका छन् । उनले महिनाको 12 देखि 15 लाख कमाउँछन् ।

उनी मात्र नभई उनकी श्रीमती र छोरीले समेत उनलाई साथ दिने गरेका छन् ।मा’यादेवी कृषि फर्म त्यो परिवार नेपालमै बसेर धेरै खुशी छ । कसरी आयो त कृषिमा क्रा’न्ति गर्ने सोच ईन्जिनियरलाई अनि कसरी कृषिमा लाग्दा खेरी धेरै कमाइ हुन्छ आ’उनुस् किशोर रास्ट्र उनकी श्रीमती सँग कु’राकानी तलको भिडियोमा हेर्नुहोस तपाईंले धेरै कुरा सिक्नु हुनेछ |

भिडियो हेर्नुहोस:

यो पनि,,,शिक्षकले छात्रालाई परिक्षा कोठामै य’स्तोसम्म गरे, युव’तीले सहन नसकेर घर छा’डिन्,खोज्दा सकियो ४० लाख (भिडियोसहित),,झापा । २०६६ सा’ल बैशाख २२ गते कक्षा १२ को अर्थशास्त्रको परिक्षा दिन भनि घर बाट बिहान ६:३० बजे कलेज गएकी दमक साविक १३ हाल ८ नं. बस्ने कस्तुरी भण्डारी अहिले सम्म घर फर्किएकी छैनन् । उनले प’ढ्ने कलेज मा नभ’एर अर्को क’लेजमा उनको परिक्षा केन्द्र परेको थियो ति दुइ कलेजको अस्वास्थ्य प्रतिस्पर्दा भएको कुरा उनि हराए पछि थाहा पाईयो ।

जसरी हुन्छ अरु क’लेज बाट अाउने बिध्य’र्थिहरुको गल्ती कम्जोरी देखाएर अाफ्नो कलेज नं. वान छ भन्ने सान देखाउने गलत उधेश्य लिएर गरीएको ब्यबहारको परि’णामले अाज एक जनाको जिवन त बर्वात भयो नै एउटा परिवार नै तहसनहस बनायो । उक्त परिक्षामा त्यसै कलेजको प्रिन्सिपल केन्द्राध्यक्ष थियो उसको नियत जसरी पनि बाहिर बाट अाउने बि’ध्यार्थि लाई गलत , कम्जोर , अनुशासनहिन छन भन्ने कुरा हरु देखाउनु थियो ।माईती नेपाल र अन्य बिभिन्न संघ सस्थाको सहयोग लिएर नेपाल भारत सिमामा चेक जाँच तथा छेक थुन गर्ने काममा सहयोगको लागी काकडभिट्टा , बिराटनगरको रानि तथा बिरगंज जस्ता ठाँउमा अपिल गरीयो ।

त्यस समयमा संचालित टि भि , रेडियो , एफ् एम तथा बिभिन्न पत्र पत्रिका , भित्ते पम्प्लेट को माध्यम बाट पनि खोजि कार्य भयो । मानिस नै साईकल , मोटराईकल तथा गाडी बाट यात्रा गरी बिभिन्न ठाउमा पुगेर खोज्ने काममा कुनै कसर बाँकी छोडीएन।
त्यस पछिका दिनमा धामी , झाँक्री अाफु लाइ स्वघोषित माता हुँ बाबा हुँ ज्योतिष हुँ भुत भिबिस्य बर्तमान सबै देख्छु त्रि’कालदर्शी हुँ भन्ने हरु सग पनि नेपाल तथा भार’तका बिभिन्न ठाउमा गएर हेराउने र उनि हरुले भनेको कर्म गर्ने ग’राउने का’म मा पनि कुनै कसर बाँकी राखिएन । कसैले देखेमा हामीलाई ९८१७०७०१६२/ ९८६३६२२८२३ नम्बरमा सम्पर्क गर्नुहोला ।

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया