सहयोगीले दिएको राहत हजारौं बोरा चामल नगरपालीकाले खाल्डोमा गाडे’पछि स्थानीय आ’क्रोशित,ज’नता भोकै चामल खाल्डोमा,दिदीले सुनाइन सम्पूर्ण ना’लीबेली (भिडियो’सहित)
2021, May 31st, Monday

admin

झापा।गौरादह नागरपलिकाले सोमबार करिब ३ हजार केजी चामल नगरपरिसरमा खाल्डो खनेर गाडेको छ । ठूलो परिमाणमा खाद्यान्न गाडेको था’हा पाउना साथ सोमबार बेलुकै स्थानीयहरु उक्त स्थानमा पुगेका थिए ।गतबर्ष कोरोना बिपत्तिको समयमा दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने बिपन्न तथा निमुखा बर्गलाई राहत बितरण गर्न भनी नग’रको बिपद् व्यव’स्थापन कोषको रकम खर्च गरी नगरपालिकाले चामल, दाल, नुन, तेल खरिद गरेको थियो । बिग्रिएर अखाद्य बनेको चामल, दाल र भुजामध्ये करिब २ हजार केजी चामल लगायत दाल केही हप्ता अघि कोरोना बिपत्तिको दोस्रो लहरमा राहत स्वरुप स्था’नीय गरीब तथा बिप’न्नबर्गलाई नगरपालिकाले बितरण गरेको थियो ।

अखाद्य बनिसकेको खा’द्यान्न गरीब तथा निमुखा बर्गलाई बितरण गरेपछि नगरको उक्त गलत कार्यको नागरिकस्तरबाट व्यापक बिरोध भएको थियो । गरीब तथा निमुखा बर्गको स्वास्थ्यमाथि नगरपालिकाले गम्भीर खेल’बाड गरेको भनी नागरिकस्तरबाट निरन्तर खबरदारी भएपछि विभिन्न सञ्चा’रमाध्यममा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन पश्चात् सामाजिक सञ्जालमा विभिन्न किसिमका टीकाटिप्पणी आएपछि बिबादित गौरादहले पुनः सोमबार बाँकी रहेको ३ हजार केजी चामल, दाल तथा भुजा लगायतका खाद्यान्नहरु नगरपरिसरमा ल्याएर खाल्डो खनी गाडेको थियो ।

भिडियो हेर्नुहोस:

यो पनि,,,शिक्षकले छात्रालाई परिक्षा कोठामै य’स्तोसम्म गरे, युव’तीले सहन नसकेर घर छा’डिन्,खोज्दा सकियो ४० लाख (भिडियोसहित),,झापा । २०६६ सा’ल बैशाख २२ गते कक्षा १२ को अर्थशास्त्रको परिक्षा दिन भनि घर बाट बिहान ६:३० बजे कलेज गएकी दमक साविक १३ हाल ८ नं. बस्ने कस्तुरी भण्डारी अहिले सम्म घर फर्किएकी छैनन् । उनले प’ढ्ने कलेज मा नभ’एर अर्को क’लेजमा उनको परिक्षा केन्द्र परेको थियो ति दुइ कलेजको अस्वास्थ्य प्रतिस्पर्दा भएको कुरा उनि हराए पछि थाहा पाईयो ।

जसरी हुन्छ अरु क’लेज बाट अाउने बिध्य’र्थिहरुको गल्ती कम्जोरी देखाएर अाफ्नो कलेज नं. वान छ भन्ने सान देखाउने गलत उधेश्य लिएर गरीएको ब्यबहारको परि’णामले अाज एक जनाको जिवन त बर्वात भयो नै एउटा परिवार नै तहसनहस बनायो । उक्त परिक्षामा त्यसै कलेजको प्रिन्सिपल केन्द्राध्यक्ष थियो उसको नियत जसरी पनि बाहिर बाट अाउने बि’ध्यार्थि लाई गलत , कम्जोर , अनुशासनहिन छन भन्ने कुरा हरु देखाउनु थियो ।माईती नेपाल र अन्य बिभिन्न संघ सस्थाको सहयोग लिएर नेपाल भारत सिमामा चेक जाँच तथा छेक थुन गर्ने काममा सहयोगको लागी काकडभिट्टा , बिराटनगरको रानि तथा बिरगंज जस्ता ठाँउमा अपिल गरीयो ।

त्यस समयमा संचालित टि भि , रेडियो , एफ् एम तथा बिभिन्न पत्र पत्रिका , भित्ते पम्प्लेट को माध्यम बाट पनि खोजि कार्य भयो । मानिस नै साईकल , मोटराईकल तथा गाडी बाट यात्रा गरी बिभिन्न ठाउमा पुगेर खोज्ने काममा कुनै कसर बाँकी छोडीएन।
त्यस पछिका दिनमा धामी , झाँक्री अाफु लाइ स्वघोषित माता हुँ बाबा हुँ ज्योतिष हुँ भुत भिबिस्य बर्तमान सबै देख्छु त्रि’कालदर्शी हुँ भन्ने हरु सग पनि नेपाल तथा भार’तका बिभिन्न ठाउमा गएर हेराउने र उनि हरुले भनेको कर्म गर्ने ग’राउने का’म मा पनि कुनै कसर बाँकी राखिएन । कसैले देखेमा हामीलाई ९८१७०७०१६२/ ९८६३६२२८२३ नम्बरमा सम्पर्क गर्नुहोला ।

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया